
काठमाडौं, ६ पुस : प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठक पनि नेकपा एमालेले अवरुद्ध गर्नेछ ।

मीरा मल्ल । स्याङ्जा, ६ पुस : कक्षा १ र २ का १३६८ विद्यार्थीलाई बालकथाका पुस्तक वितरण गरिएको छ । स्याङ्जा जिल्लामा साक्षरता कार्यक्रम लागु भएका ५५ विद्यालयका १३६८ जना

मीरा मल्ल । स्याङजा, ४ पुस : सूर्याेदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे २० ओै साधारणसभा संस्थाकाे बिरुवा सेवाकेन्द्रमा सम्पन्न गरियाे । वि. स. २०५५ सालमा ३ जनाकाे अनन्तकुमार

काठमाडौं, ३ पुस : नेकपा एमालेका नेता भीम रावलले पार्टीले आफूलाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै आफूलाई नसोधी कुनै पनि पदमा टीका लगाइदिएको

जाजरकोट, ३ पुस : बारेकोट गाउँपालिका–२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार (भारत) गएको थियो । श्रीमान्, श्रीमती, छोराछोरी बोकी कालापारमा राम्रो कमाइ हुने आशमा गएको त्यो

डा. दिलनाथ दंगाल । हाम्रा दुई ठूला छिमेकीहरु र विश्वका अन्य देशहरुको तुलनामा हाम्रो क्षमता अनुसारको विकास किन भएन त भन्दा नेपालमा पटक पटक राजनीतिक परिवर्तन भएपनि आर्थिक परिवर्तनका मुद्दाहरुले

काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि ६ जनाले उम्मदवारी दर्ता गराएका छन् । निवर्तमान सभापति शेरबहादुर देउवाले भर्खरै उम्मेदवारी दर्ता गराएसँगै सभापतिमा उम्मेदवारी गर्नेको संख्या ६

काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू नयाँ नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएको बताएका छन् । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पौडेलले पार्टीभित्र विकसित परिस्थितिले गर्दा आफू नेतृत्वको प्रतिस्पर्धाबाट

काठमाडौं, २५ मंसिर : नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन सुरु भएको छ । सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गरे । माओवादीले सात भौगोलिक सहित उपत्यका

काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि निर्वाचन प्रक्रिया शुरु हुँदैछ । आज बिहान १० बजे देखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ