
हेटौंडा, २० मंसिर : कांग्रेस वाग्मती सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बानियाँ जगदीश्वर नरसिंह केसीलाई १५८ मतले पछि पार्दै प्रदेश सभापतिमा विजयी भएका हुन् । निर्वाचित बानियाँले १०८५ मत प्राप्त गरे ।

काठमाडौँ, मङ्सिर १८ गते : बङ्गालको खाडीको मध्य पश्चिमी भूभागमा बनेको (जवाद) नामको सामुन्द्रिक चक्रवातको आंशिक प्रभावले देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा

काठमाडौं, १८ मंसिर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बुधबारबाट जारी एकता महाधिवेनमा आज नयाँ नेतृत्त्वको लागि चुनाव हुँदैछ । अध्यक्ष, ४ उपाध्यक्ष र ३ महामन्त्री पद र सदस्यहरुको पदमा निर्वाचन हुँदैछ

मीरा मल्ल । स्याङ्जा, १८ मंसिर : स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समिति(आइसीसी)को चौथो विश्व सम्मेलन तथा सातौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। स्याङ्जाको वालिङमा सम्पन्न अधिवेशनले टुकराज अर्यालको

चितवन,१८ मंसिर : चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नेछन् । अध्यक्ष दाहालले हालसालै

फुङ्लिङ, १७ मङ्सिर : माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ । ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान,

१६ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको

काठमाडौं, १६ मंसिर : नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । १४ औं महाधिवेशनअन्तर्गत सातै प्रदेशमा आजबाट प्रदेश अधिवेशन हुन लागेको हो । प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर

काठमाडौं, १६ मंसिर : गोङ्गबुस्थित नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै

स्याङ्जा, १६ मंसिर : स्याङ्जा जिल्लामा सन् २०१८ मा साक्षरता कार्यक्रम सुरुवात भएका ३५ विद्यालयहरूमा पुस्तकालय स्थापना भएको ३ बर्ष पुगेको अवशरमा पुस्तकालयलार्इ विद्यालयकै पुर्ण स्वामित्वमा रहने गरी पुस्तकालय हस्तान्तरण