मुख्य समाचार

अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, १५ मंसिर : सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भ्रमण

सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोक्न सुरु

काठमाडौं, १५ मंसिर : सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोक्ने काम सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कोराना संक्रमित भई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत रहेकाले उनको अनुपस्थितिमै गोलाप्रथा

कांग्रेस बागमती प्रदेश सभापतिमा उम्मेदवारी दिने इन्द्र बानियाँको घोषणा

मकवानपुर, १३ मङ्सिर : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही मंसिर १६ र

एक लाख ९४ हजार अमेरिकी डलरसहित पोखराबाट एकजना पक्राउ

कास्की, ११ मंसिर : कास्की प्रहरीले ठूलो मात्रामा अमेरिकी डलरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौंबाट पोखराका लागि आउँदै गरेको माइक्रो बसबाट प्रहरीले एक लाख ९४ हजार दुई सय अमेरिकी

पहिलो महिला प्रहरी भन्छिन्- प्रहरीमा जागिर खाएको निहुँमा श्रीमानसँग विवाद भयो

काठमाडौं, १० मंसिर : विसं २००८ को कुरा हो। काठमाडौं, चाबहिलका कान्छा डङ्गोल र तरिमायाकी जेठी छोरी चैतमायालाई सरकारी भर्तीका लागि थुतेर लगियो। विसं २००७ पछि प्रजातन्त्रको परिवेश र उमंगका बेला उनीसहितका

देशभरको मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौं, १० मंसिर : पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ ।  स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन हुँदै

चितवन, १० मंसिर : नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा

एमाले महाधिवेशनलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

नेकपा (एमाले) को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

नेपाल विवेकशील पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं, ५ मंसिर : विवेकशील पार्टीको नामबाट गत पौषदेखि राजनीतिक तथा सांगठनिक रूपमा सक्रिय रहँदै आएको राजनीतिक समूहलाई निर्वाचन आयोगको २०७८ कार्तिक २९ गते बसेको बैठकले नेपाल विवेकशील पार्टीको नाममा दर्ता

एमालेको दसौँ महाधिवेशनको भव्य तयारी, मङ्सिर १० गते चितवनमा उद्घाटन

काठमाडौं, ५ मंसिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौँ महाधिवेशन उद्घाटन स्थल चितवनमा भव्य तयारी भ्ईरहेको छ । एमालेको १० औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.