मुख्य समाचार

तिहारपछि सुदूरपहाडमा जात्राको रौनक सुरु

बैतडी, २३ कात्तिक : नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायत जिल्लामा कार्तिक शुक्ल पक्षको सुरुआतसँगै जात्राको रौनक सुरु

आन्तरिक यात्रुलाई गोल्डेन गेटबाटै निःशुल्क बस सेवा सुरु

काठमाडौं, २२ कार्तिक : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका हवाई यात्रुको सुविधालाई दृष्टिगत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । विमानस्थलको गोल्डेन गेट

सूर्योदय र वोमी लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

काठमाण्डौँ, २२ कार्तिक । नेपाल राष्ट्र बैंकले सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । दुवै लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति

गोकर्णेश्वरमा सुनको छाना लेपन चार वर्षदेखि अलपत्र

पूर्णप्रसाद मिश्र । काठमाडौं, कात्तिक २१: राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानाको पातामा सुन लेपन गर्न सुरु भएको काम चार वर्षदेखि अलपत्र छ ।   विसं २०७४ मा पित्तलको पातामा सुन

मिथिला क्षेत्रमा छठ पर्वको तयारी सुरु

धनुषा, २१ कार्तिक : मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी सुरुआत भएको छ। दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन्। अहिले जनकपुरधामसहित सम्पूर्ण

दसैं तिहारमा च्याङग्रा बेचेर मुस्ताङमा ३५ करोड भित्रियो

म्याग्दी, २० कात्तिक : मुस्ताङबाट यसपालीको दसैं तिहारमा ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैया भित्र्याएका

आज भाइटीका, टीकाको उत्तम साइत ११:०२ बजे

काठमाडौं, २० कार्तिक : यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले बेच्यो पाँच लाखका फूल

स्याङ्जा, २० कार्तिक : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पाँच लाख रुपैयाँ बराबरको फूल बिक्री गरेको छ। फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल बिक्री गरेर गाउँपालिकाले

देशभर मौसम बदली, हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १९ कात्तिक। नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं

हराउन थाले मौलिक देउसी भैलो

रामपुर (पाल्पा), १९ कार्तिक : तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.