कास्की, ६ कात्तिक : गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबारको बैठकले यसअघिजस्तै निःशुल्क उपचार तथा व्यवस्थापन प्रक्रियालाई निरन्तरता
पोखरा, २८ असोज : गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध विभिन्न तहका अदालतमा चालु आवमा २७ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ११ गरी आव २०७६/७७
पोखरा, ११ भदौ : गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रहरी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को १४ औंँ बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता रामशरण
कास्की, १० चैत : विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को सम्भावित सङ्क्रमण न्यूनीकरण गर्न गण्डकी प्रदेशका सबै नाका बन्द गरिने भएका छन् । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा
पोखरा, २८ फागुन : गण्डकी प्रदेशसभाको आजको बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बैठक अवरुद्ध भएको हो । सबै दलको प्रतिनिधित्व हुने गरी संसद् सचिवालय
कास्की, १९ फागुन : गण्डकी प्रदेश सरकारले कृषकलाई सहज तथा सुलभ वित्तीय पहुँच अभिवृद्धिका लागि कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले
कास्की, १७ फागुन : गृहमन्त्री रामबहादुर थापाले विगतका तुलनामा देशमा शान्ति सुरक्षा तथा सुशासन कायम हुँदै गएको बताउनुभएको छ । गृह मन्त्रालय र गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले
वासुदेव पौडेल/हरि बास्तोला । पोखरा, ५ फागुन : सङ्घीय शासन व्यवस्थाको प्रयासअन्तर्गत २०७४ साल माघ ४ गते गठन भएको गण्डकी प्रदेश सरकारले आफ्नो दुईवर्षे समयावधि पार गरेको छ । आफ्नो
कास्की, ४ फागुन : गण्डकी प्रदेश सरकारले प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा गणेशमान गुरुङलाई नियुक्त गरेको छ । कुलपतिमा नियुक्त गुरुङले आज पोखरामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट शपथ लिनुभयो । स्याङ्जा
पोखरा, ४ फागुन : गण्डकी प्रदेश सरकारले आफ्नो स्थापनाको दुई वर्षमा समृद्धिका महत्वपूर्ण आधार तयार भएको समीक्षा गर्दै दोस्रो वार्षिकोत्सव मनाएको छ । प्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित