धर्म/संस्कृति/चाडपर्व

महायज्ञमा रु ३० लाख र सात क्वीन्टल धातु सङ्कलन

काठमाडौँ, ८ वैशाख : चितवनको देवघाटमा अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माणका लागि काठमाडौँको पशुपतिमा जारी महायज्ञमा शनिबारसम्म रु ३० लाख नगद र करीब सात क्वीन्टल धातु सङ्कलन भएको

रातो मछिन्द्रनाथको महास्नान सम्पन्न

काठमाडौँ, ७ वैशाख : रातो मछिन्द्रनाथको जात्राको शुरु दिन आज महास्नान सम्पन्न भएको छ । गत वर्षहरुमा जस्तै आज पनि वैशाख कृष्ण प्रतिपदाका दिनमा महास्नान गरिएको हो । महास्नान भन्नाले

बाइसधारा मेलामा भक्तजनको घुइँचो

कृष्णराज गौतम काठमाडौँ, ६ वैशाख (रासस) ः प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन बालाजुमा लाग्ने ‘बाइसधारा मेला’ आज लागेको छ । काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा मेला

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सम्पन्न

भक्तपुर, ५ वैशाख : भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सम्पन्न भएको छ । गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर शुरु भएको जात्रा आज

बौद्धमा तेमाल जात्रा

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ३ वैशाख : चैत्र शुक्लचतुर्दशीका दिन बौद्ध क्षेत्रमा लाग्ने तेमाल जात्राको तयारी पूरा भएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ । तामाङ समुदायले प्रत्येक वर्ष चैत्र

पञ्च पाण्डवले शक्ति प्राप्त गरेको पचभैया कोट देउराली

वासुदेव पौडेल पोखरा, ३ वैशाख : पोखरा महानगरपालिका–३१ स्थित पचभैया कोट देउराली महाभारतकालीन शक्तिपीठ हो । युधिष्ठिरसहित उनका पाँच भाइ गुप्तवासका क्रममा यही स्थानमा एक रात बिताएको र देउराली देवीको

पोखरामा पनि सिरुवा पर्व मनाइयो

पोखरा, २ वैशाख : नववर्षको आगमणसँगै पूर्वी तराईका जिल्लामा मनाइने गरिएका सिरुवा पर्व पोखरामा बस्दै आएका मिथिलावासीले पनि आज धार्मिक विधिपूर्वक हर्षोल्लासका साथ मनाएका छन् । यस पर्वलाई ‘जुडशीतल’ पर्वपनि

सिन्दुरले रंगियो मध्यपुर थिमि

रमेश गिरी । भक्तपुर, २ बैशाख : बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज विहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । विहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई

सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोकामा

काठमाडौँ, २ वैशाख : वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई आइतबार राति हनुमानढोका दरबार अघि पु¥याइएको छ । असनबाट बेलुकी ५ बजे तान्न शुरु गरिएको रथ राति हनुमानढोका दरबार

‘अष्टधातुबाट बन्ने शिवमूर्तिले देवघाटको गरिमा बढाउँछ’ : नेता खनाल

काठमाडौँ, १ वैशाख : चितवनको देवघाटधाममा धार्मिक पर्यटन प्रवद्र्धनका लागि अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माणका लागि धातु र आर्थिक सहयोग सङ्कलन गर्न आजदेखि काठमाडौँको पशुपतिमा महायज्ञ शुरु भएको

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal