कर्णाली प्रदेश

पर्यटक आकर्षणको केन्द्र बन्यो गुराँस भ्यूटावर 

कर्णाली, १५ कात्तिक : दैलेख–सुर्खेत सडकखण्डमा पर्ने गुराँसे आफैँमा रमणीय क्षेत्र हो । यात्रुहरु गुराँसेमा एकछिन रोकिएर आनन्द नलिई सायदै कोही पनि गन्तव्यतिर लाग्दैनन् । प्राकृतिक रुपले मनमोहक यहाँ भ्यूटावर(दृश्यावलोकन

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने   

कर्णाली, ८ कात्तिक : कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ । मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को आज बसेको बैठकले यस्तो

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृतः कँडेल समूहका १४ जनाद्वारा बहिष्कार 

कर्णाली, ७ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहनुभएका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रदेशसभा

शुक्रबारदेखि मध्यपश्चिमाञ्चल विविले अनलाइनबाट परीक्षा लिँदै  

कर्णाली, ११ भदौ : मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाटै लिने भएको छ । विश्वविद्यालयले शुक्रबारदेखि दुवै तहअन्तरगत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि

जुम्लामा पुनः निषेधाज्ञा  

जुम्ला, १ भदौ : जुम्लाको सदरमुकाम खलङ्गा चन्दननाथ नगरपालिकासहित जिल्लाका तातोपानी, हिमा, सिञ्जा गुठीचौर र कनकासुन्दरी गाउँपालिमा पुनः निषेधाज्ञा जारी गरिएको छ । समुदायमा कोरोना भाइरस फैलिन थालेपछि जिल्ला प्रशासन

एक सातादेखि कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली, १८ साउन : अविरल वर्षाका कारण एक सातादेखिको कर्णाली राजमार्ग अवरुद्ध रहेको छ । राजमार्गको कालीकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसीगौडा, टिमुरेभीड,

कर्णालीकै प्रसिद्ध जात्रा सञ्चालन नहुने  

जुम्ला, १६ साउन : आगामी साउन २० गतेदेखि शुरु हुने कर्णालीकै प्रसिद्ध लामो र ठूलो जात्रा कोरोना भाइरसका कारण सञ्चालन नहुने भएको छ । जात्रा तथा मेला लागेपछि मानिसको भीडभाड

मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट कानूनविपरीत सेवासुविधा प्रदान

प्रकाश अधिकारी । कर्णाली, १४ साउन : सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का पदाधिकारी, शिक्षक तथा कर्मचारीले कानूनविपरीत सेवासुविधा लिएको पाइएको छ । विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले

अझै सञ्चालनमा आएन वीरेन्द्रनगरस्थित सिटी बसपार्क

कर्णाली, ११ साउन : प्रदेश राजधानी वीरेन्द्रनगरस्थित सिटी बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दासमेत व्यवसायी र वीरेन्द्रनगर नगरपालिकाबीचको विवादले बसपार्क सञ्चालन तथा व्यवस्थापनमा

प्राकृतिक विपद्मा परी कर्णालीमा २५ को मृत्यु 

कर्णाली, ७ साउन : विभिन्न प्राकृतिक विपद्मा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपद्मा परी २५

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.