विकास निर्माण

नारायणगढ-मुग्लिन सडक आइतबारदेखि बन्द नहुने

चितवन, फागुन २० : नारायणगढ-मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आइतबारदेखि बन्द नगरिने भएको छ। भित्तो काट्न कठिन भएपछि गत पुस ५

अस्पताल भवन अलपत्र बनाउने निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहको तस्बिर सहितको ब्यानर राखेर विरोध

सन्तोष गौतम । बेनी, २० भदौ : ५० शय्या क्षमताको भवन अलपत्र बनाउने निर्माण व्यवसायीको बेनी अस्पतालको प्रवेशद्वारमा तस्बिर सहितको ब्यानर राखेर विरोध गरेका छन्। अनेरास्ववीयु र राष्ट्रिय युवा संघले

अझै अघि बढेन तीनकुने पुल निर्माण   

सञ्चिता घिमिरे । काठमाडौँ, २४ फागुन : तीनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण गरिने भने पनि प्रक्रिया अझै अघि बढेको छैन । निर्माण शुरु भएको लामो समयसम्म पनि निर्माण कम्पनी

२० झोलुङ्गे पुलले जोडिएको बागलुङ–पर्वतको बहुआयामिक सम्बन्ध

खेमराज गौतम । गलकोट, २४ फागुन : बागलुङ झोलुङ्गे पुलको जिल्ला भनेर स्थापित छ तर, यस्तो परिचय पछिल्लो समय छिमेकी जिल्ला पर्वतले पनि बनाइरहेको छ । पर्वतले पुलको नयाँ परिचयमात्रै

इञ्जिनीयरलाई परीक्षा लिएर मात्र इजाजत

कृष्णराज गौतम । काठमाडौँ, १३ माघ : नेपाल इञ्जिनीयरिङ परिषद्ले स्वदेश तथा विदेशमा इञ्जिनीयरिङ विषयको अध्ययन पूरा गरेका विद्यार्थीलाई अब परीक्षा लिएर मात्र इजाजत दिने व्यवस्था गर्न लागेको छ । यस

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः ‘चारदशकअघिको पोखरेलीको सपना एक वर्षमा पूरा हुँदै’

कास्की, २० मंसिर : विसं २०७४ मा विमानस्थलको काम शुरु भएपछि उत्साहित पोखरेलीको सपना छिट्टै विपनामा परिणत गर्न पछिल्लो समय कोरोना व्यवधान बनेर आए पनि त्यसका बाबजुद आयोजनाको काम भने निरन्तर

बबई सिँचाइ आयोजनाको नहर निर्माण प्रक्रिया तीव्र गतिमा   

बाँके, २२ कात्तिक : राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाले वर्दियाको पूर्वमा पश्चिममा गरी ३६ हजार हेक्टर वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने गरी नहर निर्माण प्रक्रिया तीव्रगतिमा अगाडि बढाएको छ ।

गति लिँदै पहिलो आधुनिक नागढुङ्गा सुरुङमार्ग   

सञ्चिता घिमिरे । काठमाडौँ, २१ कात्तिक : कोभिड–१९ का कारण कार्यतालिकाको निर्धारित अवधिभन्दा केही ढिला भएको नागढुङ्गा सुरुङमार्ग निर्माणले पुनः गति लिन थालेको छ । जापानी निर्माण कम्पनी हाजमा आङदो

बबई नदी तटबन्ध निर्माणको काम तीव्र   

मेनका चौधरी । गुलरिया (बर्दिया), २१ कात्तिक : बबई भादा औरही नदी व्यवस्थापन आयोजनाले बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरेको तटबन्ध निर्माणको काम तीव्रगतिमा भएको छ

‘होम आइसोलेशन’ बाटै भौतिकमन्त्रीको निर्देशन  

काठमाडौँ, २० कात्तिक : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मन्त्रालयअन्तर्गतका सबै आयोजना र डिभिजन सडक कार्यालयले रुग्ण ठेक्का चाँडो टुङ्गाउन निर्देशन दिनुभएको छ । कोभिड–१९ सङ्क्रमित हुनुभएका मन्त्री नेम्वाङ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.