विकास निर्माण

रानीपोखरी पुनःनिर्माण विज्ञको सिफारिसबमोजिम गर्न माग

काठमाडौँ, ४ भदौ : रानीपोखरी पुनःनिर्माण विज्ञ समूहको सिफारिस बमोजिम गर्नुपर्ने जनाउँदै सम्पदा बचाऔँ अभियानले काठमाडौँ महानगरपालिकासँग पुनः माग राखेका छन् । अभियानकर्मीले केही दिनअघि सो सम्बन्धमा पुरातत्व विभागलाई ज्ञापनपत्र

नमूना शहरको निर्माण कार्य सुस्त गतिमा

विनोदसिंह विष्ट । बैतडी, २९ साउन : नमूना शहरका रुपमा विकसित गर्न सरकारले घोषणा गरेको बैतडीको पाटन नमूना शहर बनाउने कार्यले गति लिन सकेको छैन् । सरकारले सात वर्ष अगाडि नमूना शहरका

निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारवाही

विराटनगर, २८ साउन : सडक तथा पुल निर्माणमा ढिलाइ गर्ने देशभरका डेढ सयभन्दा बढी निर्माण कम्पनी कारबाहीमा परेका छन् । ती निर्माण कम्पनीलाई कारबाही गरिनका साथै आगामी भदौ १२ गतेसम्म

भेरी–बबई डाइभर्सन समयमै सकिने

काशीराम शर्मा । बाँके, २२ साउन : भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (बिबिडिएमपी)को सुरुङमार्ग निर्माण तोकिएकै अवधिमा सम्पन्न हुने सम्भावना बढेको छ । निर्माणका क्रममा विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टिबीएम) रेडजोन

अझै छब्बीस तुइन विस्थापन हुन बाँकी

प्रकाश सिलवाल । काठमाडौँ, १९ साउन : सरकारले विभिन्न नदी र खोल्सामाथि आवागमनका लागि बनाइएका तुइन विस्थापनका लागि अभियान शुरु गरेका तीन वर्ष बिते पनि अझै २६ वटा तुइन सञ्चालनमै छन् ।

पाँचपोखरीमा केबलकार निर्माणको पहल

चौतारा, १५ साउन : धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिचित सिन्धुपाल्चोक उत्तर पश्चिम क्षेत्रमा पर्ने पाँचपोखरीमा केबलकार बनाउन पहल शुरु भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाअन्तर्गत साविक भोताङ गाविसबाट पाँचपोखरीसम्म

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.