विकास निर्माण

आयोजना छनोट गर्ने जिम्मा सांसदलाई

काठमाडौँ, ७ कात्तिक : स्थानीय पूर्वाधार विकासका लागि आयोजना छनोट गर्ने जिम्मा सम्बन्धित क्षेत्रको निर्वाचित सांसदलाई दिइएको छ । पहिले ‘सांसद विकास कोष’ नाम सञ्चालित उक्त कार्यक्रम अहिले ‘स्थानीय पूर्वाधार

अनुदान कार्यक्रमले पुनःनिर्माणमा सहज

रामहरि न्यौपाने । बेत्रावती, ६ कात्तिक : साढे तीन वर्षअघि गएको विनाशकारी भूकम्पको कारण प्रभावित भएकालाई नेपाल सरकारले उपलब्ध गराएको विभिन्न सहयोग र अनुदान कार्यक्रमले पुनःनिर्माण अघि बढाउन सहयोग पुगेको लाभग्राहीले बताएका

मेलम्ची सुरुङको अन्तिम काम ७.३ किमी बाँकी

राम केसी । चौतारा, २९ असोज : मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७ दशमलव ३ किमी बाँकी छ । सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ

रानीपोखरी पुनःनिर्माण अन्योलमा

काठमाडौँ, २९ असोज : भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनः निर्माण हुने विषय फेरि अन्योलमा परेको छ । भूकम्प गइसकेपछि दोस्रो पटक पुनः निर्माण गर्नका लागि काठमाडौँ

राजधानीका भित्री शहरको पुनःनिर्माणमा दशैँलगत्तै

शर्मिला पाठक । काठमाडौँ, २८ असोज : काठमाडौँ महानगरपालिकाले दशैँलगत्तै भित्री शहरको पुनःनिर्माण र धुलो न्यूनीकरण गर्न प्राथमिकताको साथ लाग्ने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचनको समयमा जनतासामु गरिएको प्रतिबद्धता

दशैँलगत्तै कोदारी राजमार्गको मर्मत गर्न मन्त्री महासेठको निर्देशन

काठमाडौँ, २७ असोज : भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले तातोपानी नाका सञ्चालनमा ल्याउनका लागि कोदारी राजमार्गको मर्मत सम्भारको काम दशैँलगत्तै अगाडि बढाउन मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभएको छ

पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई

काभ्रेपलाञ्चोक, २६ असोज : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सङ्घीयताकै आधारमा आवास पुनःनिर्माणको जिम्मेवारी स्थानीय तहलाई दिइने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आर्थिक पत्रकार समाजद्वारा पुनःनिर्माणबारे आर्थिक

निजगढ विमानस्थल निर्माणमा सरकारी तदारुकता

भीष्मराज ओझा । काठमाडौँ, १६ असोज : पछिल्लो समय सर्वाधिक चासोको विषय बनेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणमा सरकारी तदारुकता बढेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण प्रक्रिया अघि बढेसँगै

कलङ्कीको ‘अण्डर पास’ निर्माण अन्तिम चरणमा

ललितपुर, ६ भदौ : कलङ्कीको जाम हटाउने समाधानका रुपमा हेरिएको कलङ्की–खसीबजार ‘अण्डर पास’ को काम अन्तिम चरणमा पुगेको छ । एक/दुई सातापछि ‘अण्डर पास’ खुला हुने कलङ्की–कोटेश्वर सडक निर्माणमा समन्वय

धरहरा निर्माणको आर्थिक प्रस्ताव स्थगित

काठमाडौँ, ५ भदौ : धरहरा निर्माण गर्न आह्वान गरिएको बोलपत्र (टेण्डर) को आर्थिक प्रस्ताव खोल्न तोकिएको समय छैटौंपटक स्थगित गरिँदा पुनःनिर्माणमा अन्योल बढेको छ । गत वैशाख ३१ गते राष्ट्रिय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.