पूर्णप्रसाद मिश्र । काठमाडौँ, १३ कात्तिक : भूकम्पले भत्किएको धरहरा यथावत् छाडेर नयाँ निर्माणका लागि तिहारअघि नै शिलान्यास हुने भएको छ । भत्किएको ‘भीमसेनस्तम्भ’ पुरानै अवस्थामा राखी सुन्धारा क्षेत्रमा अर्को बनाउन जमीन
मेलम्ची, १२ कात्तिक : चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले छिमेकी मुलुक चीन जोड्ने कोदारी राजमार्गको पुनःनिर्माण शुरु गरेको छ । लार्चास्थित सुक्खा बन्दरगाहको पुनःनिर्माण सकेपछि सडक निर्माण शुरु गरेको
शेरबहादुर सिंह । भीमदत्तनगर, १२ कात्तिक : कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बन्ने छ लेनको सडक निर्माण मुआब्जाका कारण ढिलाइ हुँदै गएको छ । महाकाली पुलसँगै निर्माण
काठमाडौँ, ११ कात्तिक : कूल १३६ किलोमिटर लामो निजगढ, हेटौँडा– भरतपुर रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयारीका लागि रेल विभागले आशयपत्र माग गरेको छ । मेची– महाकाली रेलमार्ग खण्डमा नै पर्ने
रमेश लम्साल । काठमाडौँ, १० कात्तिक : सरकारले आन्तरिक प्रसारण प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ देशभर पाँच वटा उच्च क्षमताका प्रसारण लाइन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । बढ्दो शहरीकरण तथा
पशुपतिनगर, १० कात्तिक : पूर्वका इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने निर्माणाधीन काबेली कोरिडोरको काम दुई महीनामा सकिने भएको छ । जग्गाको मुआब्जाको विषयमा विवाद भएर काम
शुरबहादुर सिंह । जुम्ला, १० कात्तिक : नेपाली भाषाको उद्गमस्थल सिंजा र नेपालको सबैभन्दा ठूलो ताल मुगु रारा जोड्ने सडकको स्तरोन्नतिमा ढिलाइ भएपछि यहाँ आउने पर्यटकलाई समस्या हुने गरेकोे छ । सडक
चितवन, ९ कात्तिक : चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणी पुल साँघुरो बन्दै गएपछि नयाँ पुल निर्माणको तयारी थालिएको छ । चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैंँडाकोट
नारायण न्यौपाने । काठमाडौँ, ९ कातिक : राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ–तराई– मधेस द्रूतमार्ग (फास्ट ट्र्याक)को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सन्दर्भमा दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनीले भौगर्भिक अध्ययन शुरु
काठमाडौँ, ८ कात्तिक : जापान सरकारले भूकम्पबाट भत्केकोे सिन्धुली सडक मर्मतसम्भार गर्न रु एक अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा अर्थ