विकास निर्माण

गुणस्तर सुधार गर्न मजदुरलाई तालीम दिइने

नारायण न्यौपाने । काठमाडौँ, १७ कात्तिक : भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सडक कालोपत्र होस् वा अरु पूर्वाधार निर्माणमा उठेका गुणस्तरसम्बन्धी प्रश्नलाई सम्बोधन गर्न मजदुरलाई तालीम दिने तयारी गरेको छ ।

चार वर्षभित्र मुलुकका सबै बस्ती सडक सञ्जालसँग जोडिने

बर्दिवास, १७ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अबको चार वर्षभित्र मुलुकका कुनै बस्ती सडक नपुगेको नहुने बताउनुभएको छ । महोत्तरी

सुन्दरीजलबाट चाबहिलसम्मको पाइप परीक्षण सफल

काठमाडौँ, १७ कात्तिक : मेलम्चीको पानी राजधानीमा वितरण गर्न बिच्छ्याएको वितरण सञ्जालको मूलपाइप सुन्दरीजलबाट चाबहिलसम्म परीक्षण सम्पन्न भएको छ । चाबहिलभन्दा माथिको चुहावट बन्द गरी वितरण प्रणाली चुस्त बनाइएको काठमाडौँ

सय वर्षमा पनि कुलो निर्माण अधुरै

शुरबहादुर सिंह । जुम्ला, १७ कात्तिक : सुन्दा अचम्म लाग्न सक्छ तर जुम्लामा निर्माण शुरु गरिएको एक शताब्दीपछि मात्र एउटा कुलो निर्माण भएको पाइएको छ । साविकको कुडारी गाविस ४, ५, ६

‘साइट क्लियरेन्स’ पछि मात्र ठेक्का

काठमाडौँ, १६ कात्तिक : ऊर्जामन्त्री वर्षमान पुनले अब सरकारी निकायले अब ‘साइट क्लियरेन्स’पछि मात्र ठेक्का निकाल्ने बताउनुभएको छ । ‘साइट क्लियरेन्स’ नगरी ठेक्का निकाल्दा पाइलैपिच्छे समस्या देखा परेको उहाँले बताउनुभयो

अझै पुरिएन सडकका खाल्डाखुल्डी, दुई महीनाभित्र व्यवस्थित गर्ने प्रतिबद्धता

नारायण ढुङ्गाना । काठमाडौँ, १६ कात्तिक : सरकारी उच्च निकायले पटकपटक निर्देशन गर्दासमेत उपत्यकाभित्रका सडकको खाल्डाखुल्डी पुर्न ढिलाइ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रालयका अधिकारीलाई बोलाएरै खाल्डाखुल्डी पुर्न दिएको

पाँच वर्षमा राजधानीका चार कुनामा सुविधायुक्त शहर

पूर्णप्रसाद मिश्र । काठमाडौँ, १६ कात्तिक : उपत्यकाका चार कुनामा कूल एक लाख ३० हजार रोपनी जग्गा विकास गरी निर्माण हुने नयाँ शहरको कामले गति लिएको छ । मनोहरा नदीको दायाँबायाँ एक

चार सय ६० विद्युतीय टावर निर्माण

हेटौँडा, १६ कात्तिक : चार सय केभि विद्युत् प्रसारण लाइनका लागि निर्माण भइरहेको विद्युतीय टावरको ५० प्रतिशत काम सम्पन्न भएको छ । विश्व बैंकको रु पाँच अर्ब २० करोडको लागतमा

काष्ठमण्डप पुनःनिर्माणमा टिम्बर कर्पोरेशनले काठ उपलब्ध गराउने

काठमाडौँ, १६ कात्तिक : ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको काष्ठमण्डप पुनःनिर्माणका लागि दि टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले १७ हजार क्यूफिट काठ उपलब्ध गराउने भएको छ । विसं २०७२ वैशाखमा

घर निर्माणमा सघाउँदै आवास निर्माण साथी

दीपक श्रेष्ठ । गोरखा, १४ कात्तिक : घर बनाउन अलमलमा परेका गोरखाका भूकम्पपीडितलाई आवास निर्माण साथीले सहजीकरण सेवा प्रदान गरेको छ । भूकम्प गएको करीब ४० महीना बितिसक्दा पनि निर्माण शुरु गर्न

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.