सूदुरपश्चिम प्रदेश

मायापुरीमै बन्ने भयो सुक्खा बन्दरगाह   

कञ्चनपुर, १८ कात्तिक : महाकाली नगरपालिकाकोे गौरीशङ्कर मायापुरी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । भारतसितको ‘कनेन्टिभिटी’ यकिन भएपछि गौरीशङ्कर मायापुरी क्षेत्र सुक्खा बन्दरगाहको कार्य अगाडि बढ्ने

औद्योगिक र आर्थिक चेनको विकास गर्छौँः मन्त्री भट्ट   

महेन्द्रनगर, १६ कात्तिक : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक र आर्थिक क्षेत्र विकास गरेर पूर्व–पश्चिमलाई जोड्ने काम भइरहेको बताउनुभएको छ । कञ्चनपुरको महाकाली नगरपालिका–१ मा स्थापना गरिने सुक्खाबन्दरगाह

वार्षिक प्रतिवेदन पेश

सुदूरपश्चिम, २१ असोज : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त समक्ष मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले आज मुख्य न्यायधिवक्ता कार्यालयको काम कारवाही सम्बन्धी वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ । प्रदेश

स्तरोन्नती हुँदै सुदूरपश्चिमका नौ क्याम्पस 

सुदूरपश्चिम १८ भदौ : सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका कम्तिमा पनि एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले

कोरोना रोकथामका थप तयारी आवश्यक छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम, २० साउन : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्न सक्ने भन्दै रोकथामका लागि आवश्यक तयारी गर्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा

सुदूरपश्चिममा विपद्बाट एक महिनामा १६ को मृत्यु

गोदावरी, ९ साउन : सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्बाट पछिल्लो एक महिनामा १६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक महिनाको अवधिमा सुदूरपश्चिम

सुदूरपश्चिममा कोभिड–१९ का कारण छ जनाको मृत्यु

धनगढी, १४ असार : कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर

सीमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा क्वारेन्टाइनमा राखिँदै

सिद्धराज भट्ट । धनगढी, ११ चैत : नेपाल–भारतको सीमानाका गौरीफण्टामा सोमबारदेखि अलपत्र परेका नेपालीलाई सम्बन्धित जिल्लामा पु¥याई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न लागिएको छ । भारतका विभिन्न शहरबाट स्वदेश फर्किएका एक हजार

सुदूरपश्चिमभर सतर्कता

शेरबहादुर सिंह । भीमदत्तनगर, ११ चैत : कोरोना भाइरसको सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिमका नौ वटै जिल्लामा उच्च सतर्कता अप्नाइएको छ । यहाँका कञ्चनपुर, कैलालीका साथै पहाडी जिल्लामा समेत अत्यावश्यक

सेनाको सेवा सराहनीय   

शेरबहादुर सिंह । भीमदत्तनगर, १० चैत : गत शुक्रबार कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी र सिंहशार्दूल गुल्मबाट सैनिक अधिकृतको टोली सिमानाको स्थलगत अनुगमनका लागि ब्रह्मदेव र गड्डाचौकी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.