सफलताको कथा

व्यावसायिक कृषिमा जमेको जोडी, मासिक १ लाख कमाउँछन्

कैलाली, ५ पुस : कैलालीको गोदावरी नगरपालिका वडा नं ८ मजगाउँकी सुस्मा चौधरी (२६)ले व्यावसायिक कृषिबाट मासिक करिब एक लाख आम्दानी गर्छिन् । उनलाई श्रीमान् वीरेन्द्र चौधरीले साथ दिएका छन्

जसले नेपाली उत्पादनलाई युरोपभर चिनाए

भगवान् गिरी । लिस्बन, १५ माघ : पोर्चुगलको व्यस्त शहर । शहरको एक कुनामा नेपाली हस्तकला सामग्रीको ठूलो पसल । भित्तामा गौतम बुद्धको बडेमानको मूर्ति र नेपालको राष्ट्रिय झण्डा ।

नेपाल पृथ्वीको स्वर्गजस्तो : जापानी आरोही हिरोता

एकराज पाठक र रमेश लम्साल । काठमाडौँ, १ पुस : “पाकिस्तानको गासेरब्रुम हिमाल चढ्दा दुर्घटनामा परेँ । मेरुदण्डको हड्डी भाँच्चियो, सँगैका केही साथी पनि त्यसैमा परेर मरे । मलाई पनि

पुरानो साइकल र मागेको पोशाकले जित्यो स्वर्णपदक

कृष्ण दवाडी कास्की, १९ मङ्सिर : कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटालाई आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन, यसले नयाँ इतिहास समेत रचना ग¥यो । नेपालमा

बङ्गुरपालनमा रमाउँदै, मनग्य कमाउँदै कालामगर

रामबहादुर थापा । बागलुङ, १८ मङ्सिर : अहिले गलकोट नगरपालिका–२ नरेठाँटी, तोरीखोलास्थित ‘धौलागिरि बङ्गुर फार्म’मा पाठापाठीसहित २०० बङ्गुर छन् । माउमा पोथी ४३ र भाले बङ्गुर पाँच छन् । मासु

बाख्रा बेचेर मासिक एक लाख आम्दानी  

वालिङ, २१ कात्तिक : यहाँका एक युवाले बाख्रा बिक्रीबाट मासिक रु एक लाख आम्दानी गर्दै आउनुभएको छ । झण्डै १४ वर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका चापाकोट–४ घुर्लीचौरका ४५ वर्षीय केशरबहादुर

कुखुरा फार्मले बदलिदियो सदाको दिनचर्या 

राजु विश्वकर्मा । लहान, २० कात्तिक : कुनै बेला वैदेशिक रोजगारीमै आफू र परिवारको भविष्य देखेर विदेशिएका सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचनदाहाका रविन सदा अहिले घरमै कुखुरापालनमा रमाइरहनुभएको छ । घर

दूध बिक्रीबाट मासिक १२ लाख आम्दानी

वालिङ, २० कात्तिक : यहाँका दुई युवाले दूध बिक्रीबाट मासिक बाह्र लाख बढी आम्दानी गर्दै आएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–३ ढडुवाका नवराज हमाल र सुरेश रेग्मीले दूध बिक्रीबाट सो

मौरीपालनबाट मनग्य आम्दानी गर्दै खत्री

म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँका कृषक गोविन्द खत्रीले वैदेशिक रोजगारीबाट घर फर्किएर व्यावसायिक मौरीपालन शुरु गरेपछि राम्रै आम्दानी गर्न सफल हुनुभएको हो । स्वदेशमा केही काम पाइएन भन्दै विदेश पुगेर उहाँले

आफ्नै बारीको तरकारी बेचेर करोडपति

प्रेमनारायण आचार्य । अर्घाखाँची, २४ भदौ : “चालीस सालमा पाएको सरकारी जागिर छाडेर अन्न फल्ने यस्ता बारीमा तरकारी खेती गर्दा बुद्धि बिगे्रकोे मान्छे भनेर डाहा गर्थे । तर तरकारीबाट राम्रो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.