
टीका खतिवडा । फिक्कल, ९ भदौ : झट्ट हेर्दा सामान्य जस्तो देखिने ‘इलामे राई’ लखपति बनिसक्नुभएको छ । लेकको बसाइ, लगाएका कपडा र उहाँको हाउभाउले उहाँलाई हेर्ने जोकोहीले पनि सामान्य
ध्रुबसागर शर्मा । गलेश्वर, ७ असार : दाम र कामको खोजीमा ठूलो ऋण झिकेर युरोप पुगेका बेनी नगरपालिका–६ एकपाटेका विनोद बानियाँ गन्तव्यमा नपुग्दै प्रहरीको फन्दामा पर्नुभयो । युरोपको चक्करमा लागेर
हिमलाल पराजुली । स्याङ्जा, ३१ जेठ : जाँगर र उत्साह भए कामका लागि विदेशिनु पर्दैन भन्ने उदाहरण वालिङ नगरपालिका–१२ पनियारेका पिताम्मर डुम्रेले प्रस्तुत गरेको छ । दश वर्ष साउदीमा बिताएर स्वदेशमै
ध्रुवसागर शर्मा । गलेश्वर, २५ जेठ : जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल
सिरहा, २४ जेठ : पुख्र्यौली पेशालाई आधुनीकिकरण र औद्योगीकरण गर्न सके स्वदेशमै मनग्य कमाइ गर्न सकिन्छ भन्ने नमूना उदाहरण हुन्, मन्दिरा भोजपुरे खुकुरी उद्योग बडहरामाल–२ बन्दीपुरका सञ्चालक ४५ वर्षीय टङ्कबहादुर
नेपालगञ्ज, १६ जेठ : मानिसको बाहिरी आँखा जति सुन्दर र मनमोहक सुन्छ, त्योभन्दा अझ धेरै मनको आँखा प्रभावकारी हुन्छ । बाहिरी आँखाले नदेख्नेलाई सबैखाले अवसर उपलब्ध गराउनाका साथै माया पनि
गलकोट, १२ फागुन : गलकोटका युवा विष्णु थापा र उहाँकी पत्नी रीताले सात वर्षयता स्थानीय र बोयर जातका बाख्रा पाल्दै आउनुभएको छ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्म टोकरीका सो
नारायणी रजौरे । दाङ, ८ फागुन : तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढा मगर व्यावसायिक रुपमा च्याउखेती गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल हुनुभएको छ । डेढ दशकदेखि
जमुना वर्षा शर्मा । चिप्लेढुङ्गा, ६ फागुन : कहीँ कतै हरियो दुबो देख्यो कि मीराका आँखा टक्क रोकिन्छन् । अरुले बगैँचाका रङ्गीचङ्गी फूलतिर आँखा दौडाइरहेका बेला मीराका आँखा भने हरियो दुबोतिर झुकिरहेका
उमा केसी । रोल्पा, २५ माघ : भारतका विभिन्न शहरमा १७ वर्ष मजदूरी गरेका लुङ्ग्री गाउँपालिका वडाचौरका चेतमान गुरुङले नौ वर्ष खाडीमा बिताउनुभयो । साउदी, कतार र दुबइमा कडा परिश्रम गर्नुभएका गुरुङलाई