विकास निर्माण

स्वयम्भूमा १९ सम्पदाको मर्मत सम्पन्न

कृष्णराज गौतम । काठमाडौँ, २८ कात्तिक : स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले त्यस क्षेत्रका विभिन्न १९ वटा सम्पदाको जीर्णोद्धार पूरा गरेको छ । शान्ति पोखरी अगाडिको चैत्य, वायुपुर, वासुपुर, स्वयम्भू चैत्य अगाडिको

संसद् भवनको प्रबलीकरण र नवनिर्माणको प्रश्न दोधारमै

नारायण न्यौपाने । काठमाडौँ, २८ कात्तिक : सिंहदरबारस्थित पुरानो संसद् भवन (ग्यालरी बैठक) भत्काएर नयाँ बनाउने कि प्रबलीकरण गर्ने भन्ने विषय अझै अन्योलमै रहेको छ । मुलुकमा प्रजातन्त्रको संसदीय अभ्यासको इहिहास बोकेको

हिल्सा–जमुना द्रुत मार्गको सर्वेक्षण थालनी

सुर्खेत, २७ कात्तिक : कर्णाली प्रदेश सरकारले आजबाट हिल्सा–जमुना द्रुत मार्गको सर्वेक्षण थालनी गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश मन्त्रीसहित हुम्लाको उत्तरी नाका हिल्सा पुगेको चाइनिज रेल्वे

सडक र रेलको अध्ययन गर्न चिनियाँसहित मुख्यमन्त्री हुम्ला

हुम्ला, २७ कात्तिक : हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुग्नुभएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट

रातो मछिन्द्रनाथको मन्दिर पुनःनिर्माणमा ढिलाइ

सञ्चिता घिमिरे । ललितपुर, २७ कात्तिक : तोकिएको अवधिमा ठेकेदार कम्पनीले काम पूरा नगरेपछि बुङ्गमतीस्थित रातो मछिन्द्रनाथ मन्दिरको पुनःनिर्माणमा ढिलाइ भएको छ । विसं २०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त बनेको थियो ।

हुलाकी राजमार्ग निर्माणमा ढिलाइ

सिद्धराज भट्ट । धनगढी, २६ कात्तिक : कैलाली जिल्लामा निमार्णाधीन राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको बाँकी सडकखण्डको निर्माण कार्य लामो समयदेखि अघि बढ्न सकेको छैन । राजमार्ग निर्माणका लागि रेखाङ्कन गरिएको कैलालीको

वीरेन्द्रनगरमा सुविधा सम्पन्न सभागृह बन्दै

सुर्खेत, २६ कात्तिक : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधा सम्पन्न सभागृह बनाउन थालिएको छ । सङ्घीय आयोजना कार्यान्वयन एकाइले वीरेन्द्रनगर– ६ स्थित आँखा अस्पताल नजिकको ४० रोपनी जग्गामा सभाहलको योजना

माइतीघर र चाबहिलमा स्थानान्तरण गर्न सकिने पुल

काठमाडौँ, २५ कात्तिक : काठमाडौँ महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्षको बजेटमा रु

झोलुङ्गे पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

सुर्खेत, २४ कात्तिक : चार वर्षअघि बाढीले बगाएको भेरी नदीमाथिको झोलुङ्गे पुल पुनःनिर्माण नहुँदा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ । पुल नहुँदा भेरीगङ्गा नगरपालिकाको बसेरी र वीरेन्द्रनगरको थापाडेरा क्षेत्रका बासिन्दा जोखिमपूर्ण

तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा वितरण

दमौली, २२ कात्तिक : एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाका लागि रु तीन करोड ११ लाख ६२ हजार मुआब्जा वितरण गरेको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.