विकास निर्माण

माथिल्लो तामाकोशीको कार्यप्रगतिका बारेमा मन्त्री पुनको चासो

काठमाडौँ, ३ मङ्सिर : राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कार्य प्रगतिका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चासो व्यक्त गर्नुभएको छ । आयोजनाको कूल भौतिक

ठेकेदारको लापरबाहीले धारापानी सिँचाइ योजना अलपत्र

भीमदत्तनगर, ३ मङ्सिर : निर्माण कम्पनीको बेवास्ताका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा रहेको धारापानी सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ आयोजना सम्पन्न गर्न ठेक्का पाएको आशिष कन्स्ट्रक्सन धनगढीले दुई

रसुवागढी विद्युतगृहको निर्माण तीब्रगतिमा

ज्ञानेन्द्र न्यौपाने । रसुवा, ३ मङ्सिर : भूमिगत संरचनाबाट उत्तरी क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युतगृह संरचना बनाउने काम धमाधम अगाडि बढेकोे छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको

दृश्यावलोकन स्तम्भ बन्नेमा ढुक्क

शर्मिला पाठक । काठमाडौँ, २ मंसिर : काठमाडौँ दृश्यावलोकनस्तम्भ निर्माणको काम अगाडि बढेको छ । सम्झौता भएको लामो समयसम्म काम शुरु हुन नसके पनि तीन महीनादेखि नियमित रुपमा काम भइरहेको छ ।

गौरीघाटको पुल निर्माण अन्तिम चरणमा

बेझाड, २ मङ्सिर : पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीको गौरीघाटको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । रामपुर नगरपालिकाको वडा नं ६ र चापाकोट नगरपालिकाको वडा नं ७ जोड्ने

डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडियो

नारायण न्यौपाने । काठमाडौँ, १ मङ्सिर : नेपाली सेनाको एक दशक लामो भगिरथ प्रयासले हिमाल पारिको जिल्ला डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन सफल भएको छ । जाजरकोटको पासागाढबाट शुरु भई

व्यक्तिगत खर्चमा तीन तले पुल निर्माण 

कावासोती, १ मङ्सिर : नवलपरासीको मध्यबिन्दु नगरपालिका–२ सेहरी र वडा नम्बर ६ भडरा जोडने गरी उल्टी खोलामा तीन तले पुल निर्माण गरिएको छ । समाजसेवी लक्ष्मी ज्ञवालीले व्यक्तिगत खर्चमा रु एक

मोरङ क्षेत्र नम्बर १ मा चार करोडका १९ वटा योजना छनोट

उर्लाबारी, १ मङ्सिर : सङ्घीय सांसद क्षेत्र विकास कोषअन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा १९ वटा योजना छनोट गरिएको छ । क्षेत्र विकास कोष सञ्चालन निर्देशिका अनुसार सडक, नदी नियन्त्रण

सचिव नहुँदा भौतिक मन्त्रालय सकसमा

शुरबहादुर सिंह । सुर्खेत, ३० कात्तिक :कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय एक महीनादेखि सचिवविहीन हुँदा काम गर्न निकै सकस भगएको छ । सचिव प्रकाश रघुवंशी यही कात्तिक १ गते अनिवार्य

इफाप्काको बोर्डमा तीन नेपाली निर्माण व्यवसायी

काठमाडौँ, ३० कात्तिक : नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायित्वसँगै नेपाल आर्थिक समृद्धिको यात्रातर्फउन्मुख भएको बताउनुभएको छ । मलेशियाको क्वालालाम्पुरमा एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.