विकास निर्माण

चौध पुलको विस्तार प्रक्रिया शुरु

चितवन, ३० कात्तिक : नारायणगढ–मुग्लिन सडक खण्डमा रहेका १४ वटा पुराना पुलको विस्तार र नयाँ बनाउने प्रक्रिया शुरु गरिएको छ । विश्व बैंकको ऋण सहयोगमा ती पुल बनाउन लागिएको हो

मध्यभोटेकोशी आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित

मेलम्ची, २९ कात्तिक : सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित बनेका छन् । आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक

उनान्सय एकीकृत बस्ती विकास गरिने

काठमाडौँ, २९ कात्तिक : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ९९ घरपरिवारसम्मको एकीकृत बस्ती विकास गर्ने भएको छ । प्राधिकरणको आज बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती विकास गर्न स्थानीय तहलाई जिम्मेवारी दिने

जनताको लगानी रहेको माथिल्लो अरुणको निर्माण प्रक्रिया शुरु

रमेश लम्साल । काठमाडौँ, २९ कात्तिक: सङ्खुवासभामा आयोजना स्थल रहेको माथिल्लो अरुण जलविद्युत् आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले उच्च प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले आयोजनाको कूल २४ किलोमिटर पहुँच

पाटन दरबार क्षेत्रका आठ स्मारकको निर्माण

सञ्चिता घिमिरे र मीना घोरासैनी । ललितपुर, २९ कात्तिक : पाटन दरबार क्षेत्रका आठ स्मारकको निर्माण सम्पन्न भएको छ । भूकम्पभन्दा केही समय पहिलेदेखि पुनःनिर्माण शुरु भएको थियो । पाटनको कृष्ण मन्दिरसँगै,

नाम्खामा चिनियाँ निर्माण सामग्री सहयोग

हुम्ला, २९ कात्तिक : हुम्लाको उत्तरी सीमामा जोडिएको नाम्खा गाउँपालिकालाई चीनले तीन लाख युआन बराबरको निर्माण सामग्री सहयोग गरेको छ । चीनको स्वसाशित क्षेत्र तिब्बतको पुराङ्गकान्ट्रीले नाम्खा गाउँपालिकालाई सो सहयोग

मुआब्जाका लागि सङ्घर्ष समिति गठन

नुवाकोट, २९ कात्तिक : राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयवासीहरूले मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन गरेका छन् । योजनाले पिपलटारदेखि ढुङ्गेसम्मको सडक

आकाशे पुलको सम्भाव्यता अध्ययन शुरु

काठमाडौँ, २८ कात्तिक : ललितपुर महानगरपालिकाले आकाशे पुल (फ्लाई ओभर) निर्माणको सम्भाव्यता अध्ययन शुरु गरेको छ । पुल्चोकदेखि कुपण्डोलसम्म आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको महानगरपालिकाले जनाएको छ

सिंहदरबारको पश्चिमी भाग प्रबलीकरण गर्न सकिने

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २८ कात्तिक : मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागको प्रबलीकरण एक वर्षमा सम्पन्न हुने भएको छ । विसं २०३० असार ३० गते आगलागी हुँदा

तीन वर्षमा सबैै ठाउँमा झोलुङ्गे पुल निर्माण गरी सक्ने

शरद शर्मा । काठमाडौँ, २८ कात्तिक : सरकारले तीन वर्षभित्रमा सबैै ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने गरी काम अघि बढाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले तीन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.