मुख्य समाचार

तङ्ग्रिदै धुलिखेलको पर्यटन, जीपलाइन चढ्नेको घुँइचो

राजकुमार पराजुली । काभ्रे, १९ कार्तिक : कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सङ्कटमा परेको धुलिखेलको पर्यटन क्षेत्र दशैँपछि तङ्ग्रिएको छ । चाडबाँडको विदामा घुम्न जाने क्रम बढेसँगैँ धुलिखेल नगरपालिका–८ मा

नेपाल संवत् ११४२ आजबाट सुरु, आजै म्ह: पूजा गरिदै

काठमाडौं, १९ कात्तिक : प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने

आज गाई, गोरु, गोवर्धन र हलि पूजा गरिँदै

काठमाडौं, १९ कात्तिक : कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा पर्व मनाइँदै

काठमाडौं, १८ कात्तिक : यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।  सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले

महाकवि देवकोटाको ११३ औं जन्मजयन्ती मनाइँदै

काठमाडौं, १८ कात्तिक : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा

यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार मनाइँदै

काठमाडौं, १७ कात्तिक : कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ ।  बिहान त्रयोदशी भएको दिन काग तिहार

गड्यौला मल उत्पादन गर्न तालिम आयोजना

स्याङ्जा, १४ कार्तिक : पुतलीबजार नगरपालिका स्याङ्जा, यूएनडिपि नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सूर्योदय क्लव स्याङ्जाको ब्यवस्थापनमा संचालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना अन्तर्गत गड्यौला

राष्ट्रपति भण्डारी मनाङमा, स्याउ फार्मको अवलोकन

नवीन लामिछाने । मनाङ, १५ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन र वातावरणलाई प्रत्यक्षरुपमा असर गर्ने कारकतत्वको न्यूनीकरणका लागि मानव जाति सचेत हुनुपर्ने बताएकी छिन् । सोमबार मनाङमा एग्रो

मध्य भोटेकोशीको आइपिओ बाँडफाँड, ८ लाख १९ हजारले पाए १०/१० कित्ता

लक्ष्मी खतिवडा । काठमाडौं, १३ कात्तिक : मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड शुक्रबार कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई

वाग्मती सफाइ महाअभियानमा बढ्न थाल्यो सहभागिता

पूर्णप्रसाद मिश्र । काठमाडौं, १३ कात्तिक : कोरोना महामारीको जोखिम कम भएसँगै वाग्मती सफाइ महाअभियानमा अभियानकर्मीको सहभागिता बढ्न थालेको छ । कोरोनाका कारण सीमित अभियानकर्मीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निरन्तरता

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.