
डोटी, १५ पुस : हिमपातका कारण २०७८ पुस १४ गते बुधबार बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ । सडक डिभिजन कार्यालयको डोजरले हिउँ

काठमाडौँ १५ पुस : हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली

काठमाडौं, १५ पुस : आज गुरूङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ। ‘ल्हो’ को अर्थ वर्ष र

भक्तपुर, १५ पुस : भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जाँदै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन्। मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा

नेपालगञ्ज, १५ पुस : नेपालगञ्जस्थित भेरी अस्पतालको क्वार्टरमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । कार्यालय सहयोगीको क्वाटरमा विहान अबेरसम्म पनि ढोका नखुलेपछि हेर्दा सुतेका ७ जनामध्ये ४

मिरा मल्ल । स्याङ्जा १५ पुस : स्याङ्जा पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को आर्थीक तथा प्राविधिक सहयोग र सुर्योदय क्लबको व्यवस्थापनमा संचालित कोभिड-१९ उद्दार र

काठमाडौं, १२ पुस : नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आजको युग सुहाउँदो रहेको प्रतिनिधिहरूले टिप्पणी गरेका छन् । अध्यक्ष प्रचण्डले आज

काठमाडौं, १२ पुस : सूर्य धन राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा आज रातभर धनुर्मास पूजा आराधना गरिँदै छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुसमा साइत

काठमाडौं, १२ पुस : विश्वभर कोरोना संक्रमितको संख्या २८ करोड नाघेको छ । पछिल्ले २४ घण्टामा झण्डै ४ लाख नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २८ करोड ३ लाख पुगेको हो ।

काठमाडौं, १२ पुस : नेकपा(माओवादी केन्द्र)को बन्दशत्र सोमबार बिहानदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ । आठौं महाधिवेशन आइतबार उद्घाटन भएको हो । स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार बन्दशत्रमा अध्यक्ष