मुख्य समाचार

सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने

काठमाडौं, १० माघ : निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण

शहीद सप्ताह शुरू : पहिलो दिन शुक्रराज शास्त्रीको सम्झाना

काठमाडौं, १० माघ : पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउने चार शहीदको सम्झनामा आजबाट शहीद सप्ताह शुरू भएको छ । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा

शुक्रबार रातिदेखि उपत्यकामा जोर-बिजोर प्रणाली लागु

काठमाडौं, ७ माघ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य गतिविधिहरूलाई निरूत्साहित गर्नका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको बताएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला

सेना र पत्रकारमा राष्ट्र र जनहित प्रवर्द्धन गर्ने साझा दायित्व : नवनियुक्त सैनिक प्रवक्ता

काठमाडौं, ३० पौष : नेपाली सेनाका नवनियुक्त प्रवक्ता नारायण सिलवालले सेना र पत्रकारिताको मुख्य उद्देश्य भनेको राष्ट्र र जनताको हित प्रवद्र्धन गर्ने साझा जिम्मेवारी भएको बताउनु भएको छ । सैनिक

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

काठमाडौं, २९ पुस : ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन्। विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक

संघीयता अघि र पछिको आर्थिक अवस्था

प्रकाश पाण्डे । नेपालको संविधान २०७२ ले नेपाललाई संघिय लोकतान्त्रिक गणतान्त्रामक राज्य भनी परिभाषित गरेको छ । जसमा नेपाललाई सात वटा प्रदेश र प्रत्येक प्रदेशमा मुख्यमन्त्री कार्यकारी रहेको प्रदेश सरकारको

सिभिल क्यापिटल मार्केटद्वारा कर्मचारीहरुलाई कार्यक्षमता अभिवृद्धि प्रशिक्षण

काठमाण्डौँ, २६ पौष : सिभिल क्यापिटल मार्केट लिमिटेडद्वारा संस्थामा कार्यरत कर्मचारीहरुलाई कार्यक्षमता अभिबृद्धि सम्बन्धी अन्तरक्रिया तथा ताालिम कार्यक्रम सम्पन्न गरेको छ । गोरखा जिल्लाको सदरमुकाममा एक पिकनिकको आयोजना समेत गरि

एमाले चितवनको अधिवेशन स्थगित

२६ पुस, चितवन । नेकपा एमाले चितवन जिल्ला समितिको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । पुस २३ गते शुरु भएको अधिवेशन स्थगित गरिएको थियो । जिल्ला अध्यक्ष पार्वती रावल

थारू समुदायकाे ‘बडघर प्रथा’लाई कानुनी मान्यता

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, २६ पुस : थारु समुदायले परम्परागतकालदेखि मान्दै आएको बडघर प्रथालाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले कानुनी मान्यता प्रदान गरेको छ । नगरपालिकाको आइतवार सम्पन्न दशौँ नगरसभाले बडघर संस्था परिचालन

माघ पहिलो हप्तादेखि फ्रन्टलाइनरलाई ‘बुस्टर डोज’ दिइने

काठमाडौं, २४ पुस : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने (फ्रन्टलाइनर) र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.