मुख्य समाचार

बुधबार बिहीबारदेखि फेरि अर्को मौसमी प्रणाली विकसित हुने

काठमाडौं, माघ २२ गते । विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ। रातिबाट सो प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले आइतबारदेखि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र राहत

डा. दिलनाथ दंगाल । काठमाडौं, २२ माघ : नेपालमा पेट्रोलियम पदार्थको मूल्य पन्ध्र दिन पनि नपुग्दै दोस्रो पटक बढेर अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ र यो क्रम जारी रहने

‘ग्रिन गोल्ड’ बेचेर आम्दानी गर्दै दङ्गाली किसान

रञ्जिता अधिकारी। देउखुरी, २० माघ : घोराही-७ का रमा आचार्य पेसाले शिक्षक हुन्। उनले बिहान बेलुकाको समय सदुपयोग गर्न आठ बाख्रा पालेका छन् । ती बाख्राले बरसिम घाँस खाने गर्छन् ।

कामदार कोरोना संक्रमित हुँदा नागढुंगा सुरूङ निर्माण सुस्त

काठमाडौं, १६ माघ :  देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुङ्गाको निर्माण सुस्त भएको छ । यहाँ कार्यरत १२७ जनामा सङ्क्रमण देखिएपछि केही दिनयता निर्माण नियमित गतिभन्दा केही सुस्त भएको हो ।

आज देशभर सहिद दिवस मनाइँदै

काठमाडौं, १६ माघ : प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर

शहीद सप्‍ताह : गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना

काठमाडौं, १५ माघ : शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सालिकमा पुष्प गुच्छा अर्पण गरी सम्झना गरिएको छ ।   यही माघ १० गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज विष्णुमती नदी

आहा-रारा गोल्डकप : उपाधिका लागि मनाङ र एपिएफ भिड्दै

पोखरा, १५ माघ : पोखरामा जारी आहा–रारा गोल्डकपको बिसौँ संस्करणमा उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली एपिएफ क्लबबीच भिडन्त हुँदैछ। सेमिफाइनलमा एपिएफले लिग च्याम्पियन मछिन्द्र क्लबलाई र मनाङले

आन्तरिक पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

सुशीला रेग्मी । पाल्पा, १५ माघ : कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ। दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ। पाल्पाको

श्री एयरलाइन्सले एक महिनामा भित्र्यायो दुई जहाज

काठमाडौं, १५ माघ : निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान

ट्याक्सी र निजी बाहेकका सवारी साधनमा जोर बिजोर हटाउन सिफारिस

काठमाडौं, १४ माघ : कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले सार्वजनिक यातायातको लागि जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले निजी र ट्याक्सी बाहेकका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.