
काठमाडौं, १६ चैत : नेपाल राष्ट्र बैङ्कले, मौद्रिक नीतिमा भारतबाट क्रेडिट सुविधामा वस्तु आयात गर्न सकिने प्रावधानमा पुनरावलोकन गरेसँगै बैङ्कहरूले एड्भान्स पेमेन्ट र उधारो सुविधामा १० प्रतिशत मार्जिन लिन थालेको उद्योगीहरूले

मोरङ, १६ चैत : स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि विराटनगर महानगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाउन थालिएको छ । यसबाट निजी विद्यालयका

काठमाडौं, १६ चैत : पोर्चुगल र पोल्यान्ड फिफा विश्वकप २०२२ का लागि छनोट भएका छन् । युरोपियन छनोटको प्लेअफमा आ-आफ्ना खेल जित्दै दुवै टिमले विश्वकपमा स्थान पक्का गरेका हुन् ।

काठमाडौं, १ चैत : नेपाल प्रहरीका तीनजना डीआईजीहरु एआईजी बढुवामा सिफारिस भएका छन् । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्र धानुक लाई एआईजीमा बढुवा गर्न

हेटौँडा, १ चैत : नेपाल ट्रक यातायात व्यवसायी महासंघले भाडा बढाउन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई सात दिनको समय दिएको छ। मंगलबार ज्ञापनपत्र बुझाउँदै महासंघले इन्धनको मूल्यसँगै भाडा नबढ्दा ट्रक

काठमाडौं, १ चैत : स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त मागेको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले दरखास्त आह्वान गरेको हो ।

काठमाडौं, ३० फागुन : यातायात व्यवस्था विभागले भोलिदेखि सवारी साधन अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन बन्द गर्ने भएको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी

काठमाडौं, १७ फागुन : प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदैछ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले

काठमाडौं, १६ फागुन : जिटूजी व्यवस्थामार्फत भारतसँग युरिया र डिएपी मलको दीर्घकालीन आपूर्तिका लागि भारत-नेपालबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ। भारतका तर्फबाट भारतको रसायन एवम् मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदी

काठमाडौं, १६ फागुन : तपाईँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ? हुनुहुन्छ, भने अब तपाईँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन। यतिमात्र होइन, तपाईँले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क,