राजनीति

सल्लाहकार परिषद्को सदस्य बनाएकोमा भीम रावलको आपत्ति

काठमाडौं, ३ पुस : नेकपा एमालेका नेता भीम रावलले पार्टीले आफूलाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै आफूलाई नसोधी कुनै पनि पदमा टीका लगाइदिएको

कांग्रेस सभापतिमा देउवासहित ६ जनाको उम्मेदवारी

काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि ६ जनाले उम्मदवारी दर्ता गराएका छन् । निवर्तमान सभापति शेरबहादुर देउवाले भर्खरै उम्मेदवारी दर्ता गराएसँगै सभापतिमा उम्मेदवारी गर्नेको संख्या ६

माओवादी केन्द्रको प्रदेश सम्मेलन सुरु

काठमाडौं, २५ मंसिर : नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन सुरु भएको छ । सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गरे । माओवादीले सात भौगोलिक सहित उपत्यका

कांग्रेस महाधिवेशन : आज उम्मेदवारी दर्ता, राष्ट्रियसभा गृहमा चहलपहल

काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि निर्वाचन प्रक्रिया शुरु हुँदैछ । आज बिहान १० बजे देखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ

कांग्रेसको १४औँ महाधिवेशन आजदेखि, दिउँसो १ बजे उद्घाटन

काठमाडौं, २४ मंसिर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज  हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ। महाधिवेशन उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ। उद्घाटनका लागि

दाहाल २०४६ सालदेखि निरन्तर अध्यक्ष

काठमाडौं, २२ मंसिर : पुष्पकमल दाहालले ३२ वर्षदेखि नेकपा माओवादी (हाल नेकपा माओवादी केन्द्र) लाई एकल नेतृत्वमा हिँडाउँदै आएका छन्। २०४६ सालमा सिपी गजुरेल वरिष्ठ नेता हुँदाहुँदै मोहन वैद्यले दाहाललाई

कांग्रेस वाग्मती सभापतिमा इन्द्र बानियाँ निर्वाचित

हेटौंडा, २० मंसिर : कांग्रेस वाग्मती सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बानियाँ जगदीश्वर नरसिंह केसीलाई १५८ मतले पछि पार्दै प्रदेश सभापतिमा विजयी भएका हुन् । निर्वाचित बानियाँले १०८५ मत प्राप्त गरे ।

राप्रपाकाे नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

काठमाडौं, १८ मंसिर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बुधबारबाट जारी एकता महाधिवेनमा आज नयाँ नेतृत्त्वको लागि चुनाव हुँदैछ । अध्यक्ष, ४ उपाध्यक्ष र ३ महामन्त्री पद र सदस्यहरुको पदमा निर्वाचन हुँदैछ

आजबाट कांग्रेसको प्रदेश अधिवेशन, हेटौंडामा बागमती प्रदेश अधिवेशन हुँदै

काठमाडौं, १६ मंसिर : नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । १४ औं महाधिवेशनअन्तर्गत सातै प्रदेशमा आजबाट प्रदेश अधिवेशन हुन लागेको हो । प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर

कांग्रेस बागमती प्रदेश सभापतिमा उम्मेदवारी दिने इन्द्र बानियाँको घोषणा

मकवानपुर, १३ मङ्सिर : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही मंसिर १६ र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.