राजनीति

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन हुँदै

चितवन, १० मंसिर : नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा

एमाले महाधिवेशनलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

नेकपा (एमाले) को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

नेपाल विवेकशील पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं, ५ मंसिर : विवेकशील पार्टीको नामबाट गत पौषदेखि राजनीतिक तथा सांगठनिक रूपमा सक्रिय रहँदै आएको राजनीतिक समूहलाई निर्वाचन आयोगको २०७८ कार्तिक २९ गते बसेको बैठकले नेपाल विवेकशील पार्टीको नाममा दर्ता

एमालेको दसौँ महाधिवेशनको भव्य तयारी, मङ्सिर १० गते चितवनमा उद्घाटन

काठमाडौं, ५ मंसिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौँ महाधिवेशन उद्घाटन स्थल चितवनमा भव्य तयारी भ्ईरहेको छ । एमालेको १० औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म

१६ बुँदे समसामयिक प्रस्तावहरु पारित गर्दै नेकपा एमालेको विधान महाधिवेशन सम्पन्न

टेकनाथ न्यौपाने । काठमाडौं, १७ : असोज ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा शुक्रबारबाट सुरु भएको  नेकपा एमालेको ऐतिहासिक प्रथम विधान महाधिवेशनले १६ बुँदे समसामयिक प्रस्तावहरु पारित गरेर सम्पन्न भएको छ ।

एमालेमा सुदृढ पार्टी निर्माणका लागि प्रस्तावित पाँच आयाम

काठमाडौं, १६ असोज : नेकपा एमालेको जारी प्रथम विधान महाधिवेशनमा आगामी निर्वाचनमा पार्टीलाई सरकारको नेतृत्व गर्ने स्थानमा पुर्याउन सुदृढ पार्टी निर्माणका लागि पाँच आयाम प्रस्ताव गरिएको छ । ललितपुरको गोदावरीस्थित

कांग्रेस जिल्ला सभापतिहरुकाे रिले अनशन ताेडियाे

काठमाडौं, १२ भदौ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका जिल्ला सभापतिले थालेको रिले अनशन तोडिएको छ। भदौ ८ गतेदेखि पार्टी कार्यालय सानेपामा जारी अनसन ५ दिनपछि शनिबार बेलुकी तोडिएको हो।

‘पदको लडाईं होईन, म अध्यक्ष छोड्न तयार छु’ : माधव नेपाल

काठमाडौं, १२ भदौ : नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरूलाई पार्टीमा आउन आह्वान गरेका छन् । पार्टी विभाजनपछि आफूहरूलाई साथ नदिएका एमालेका दोस्रो

एक दुई पात खस्दैमा रुखलाई केही फरक पर्दैन : ओली

काठमाडौं, १२ भदौ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेका नेता माधवकुमार नेपालले पार्टी छाडेर जाँदैमा केही फरक नपरेको बताएका छन्।

माधव नेपाल र महन्थ ठाकुर नेतृत्वका पार्टीले पाए दलको मान्यता

काठमाडौं, ९ भदौ : निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले राजनीतिक दलको मान्यता  पाएका छन् । नेकपा (एमाले) को विभाजनले कानुनी मान्यता पाएको छ । माधव कुमार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.