
काठमाडौं, २ साउन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो ‘प्रचण्ड’ कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका थिए ।

काठमाडौं, १ साउन : सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो । कानुनीरूपमा २५ जनालाई मन्त्री

काठमाडौं, २४ असार : नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीचको भेटवार्ता सकिएको छ । हिजो साँझ अबेर काठमाडाैंको होटल मेरियटमा यी भेटवार्ता भएको थियो । भेटवार्तापछि

काठमाडौं, १७ असार : नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । बिहीबार बुद्धनगरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय समिति

काठमाडौं, १३ असार : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुले सर्वोच्चको फैसला आउनुअघि पार्टी एकताको मिलनविन्दु पहिल्याइने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा

काठमाडौं, ९ असार : निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ । नेकपा एमालेका नेता माधव नेपाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता भएको छ

काठमाडौं, ८ असार : विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कदमले मुलुक गम्भीर संकटतर्फ धकेलिएको बताएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै गठबन्धनले सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने

काठमाडौं, ७ असार : नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिहरुलाई कारबाही गरेको छ । सोमबार बसेको सो पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले नेकपा एमालेमा प्रवेश गरेका

काठमाडौं, ७ असार : सत्तारूढ दल नेकपा एमाले भित्रको विवाद मिलाउने अन्तिम कसरत भइरहेको छ । पार्टीभित्रको जारी विवाद मिलाउन दोस्रो तहका नेताहरू युद्धस्तरमा लागिरहेका छन् तर ठोस सहमतिभने बन्न सकेको

काठमाडौं, ५ असार : एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वार्तामा संस्थापन र माधव नेपाल पक्षका नेताबीच भएको निरन्तर संवाद सहमति नजिक