
काठमाडौं, २५ साउन : नेकपा (एमाले)को स्थायी र केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक आह्वान गरेका हुन्

काठमाडौं, २१ साउन : नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । आज बस्ने बैठकले सरकारमा जाने अथवा नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् ।

काठमाडौं, १६ साउन : जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो

काठमाडौं, १६ साउन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल लगायतकालाई पार्टीमा कुनै ठाउँ नभएको अडान राखेका छन् । पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दैै उनले

काठमाडौं, ९ साउन : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार तयारी, बैठकमा सत्ता गठबन्धन दीगो बनाउने, समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको

काठमाडौं, ९ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस कम्युनिष्ट पार्टीहरुले विशेष कार्यक्रम गरी मनाउँदैछन् । नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बिहान श्रद्धाञ्जली

काठमाडौं, ७ साउन : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । बिहीबारको केन्द्रीय कमिटी बैठकले एमाले एकताको प्रयासलाई थप निरन्तरता दिने र यसका लागि

काठमाडौं, ५ साउन : नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा वितरण गरिएको छ । अध्यक्ष केपी शर्मा ओली र कार्यदलको १०

काठमाडौं, ३ साउन : एमाले आन्तरिक विवाद कायमै रहेका बेला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक तय भएको छ। एमाले केपी ओली समूहले आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटी बैठक

जनकपुरधाम, २ साउन : प्रदेश २ सरकारको मन्त्रीमण्डलमा नेकपा माओवादी केन्द्र सहभागी भएकाे छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा आजदेखि नेकपा माओवादी केन्द्र पनि सहभागी भएको हो ।