मुख्य समाचार

मानुषी लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं, २७ साउन : मानुषी लघुवित्त वित्तीय संस्थाले जारी गरेको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) मा आवेदन खुला भएको छ । संस्थाले ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

काठमाडौं, २७ साउन : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । घिसिङले आज नियुक्तिपत्र

मेस्सी पीएसजीमा अनुबन्धित, वार्षिक ३५ मिलियन युरो पाउने

काठमाडौं, २७ साउन : अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग आवद्ध भएका छन्।  मेस्सी र क्लबबीच दुई वर्षको सम्झौताको हस्ताक्षर भएको छ। क्लब र मेस्सीबीच हालका लागि

कहालीलाग्दो पहाड बन्दैछ पर्यटकीय केन्द्र

बलेवा, २७ साउन : कालीगण्डकीले बनाएको गहिरो गल्छी र त्यही गल्छीमा उभिएको छ ठूलो पहाड। छेउछाउमा जाँदा आङ नै सिरिङ्ग हुने भीर छ। वारि बागलुङको बलेवास्थित नारायणस्थान गाउँ र पारी छ

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड

काठमाडौं, २६ साउन : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पनि क्रेडिट कार्ड सेवा सुरु गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई क्रेडिट कार्ड

काठमाडौं उपत्यकामा ‘नो हर्न’ अभियान फेरि सुरु

काठमाडौं, २६ साउन : काठमाडौं उपत्यकामा ‘नो हर्न’ अभियान फेरि सुरु गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अभियान प्रभावकारी बनाउन मंगलबार स्टिकर टाँस्न थालेको छ । उपत्यकामा ०७४ वैशाख १

एकैदिन थपिए ४ हजार ९०४ कोरोना संक्रमित, २११५ जना संक्रमणमुक्त

काठमाडौं, २६ साउन : पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर हालसम्म कुल ७ लाख ९१ हजार ९१० जनामा कोरोना संक्रमण पुष्टि भएको

यस्तो छ अर्थमन्त्रीले ल्याएको श्वेतपत्र (पूर्ण पाठसहित)

काठमाडौं, २६ साउन : सरकारले श्वेतपत्र ल्‍याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गरेका हुन् । संसदमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गरेका छन् । अर्थमन्त्री शर्माले अघिल्लो

उपत्यकामा निषेधाज्ञा थप कडा, बिहीबारदेखि राति ८ बजेपछि सवारी संचालनमा रोक

काठमाडौं, २६ साउन : काठमाडाैं उपत्यकामा निषेधाज्ञा पुनः थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् । साउन २८ गतेदेखि भदाै ८ गतेसम्म लागु

कर्मचारीको नयाँ तलबमान स्वीकृत, एक सहसचिव र तीन उपसचिवको बढुवा

काठमाडौं, २५ साउन : सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.