मुख्य समाचार

बार्सिलोनाबाट बिदाइ हुँदा पत्रकार सम्मेलनमा रोए मेस्सी

काठमाडौं, २४ साउन : स्टार फुटबल खेलाडी लिओनल मेसी स्पेनिस क्लब बार्सिलोनाबाट आइतबार बिदा भएका छन् । बार्सिलोनाले आयोजना गरेको उनको बिदाइ कार्यक्रममा मेसी भक्कानिए । उनले बार्सिलोनाबाट आफूले कसरी

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं, २४ साउन : गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । सिंहदरबारमा आज प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका शीर्ष नेता तथा मन्त्रीहरूको उपस्थितिमा न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ ।

उपत्यकामा ९५१ सहित थप २,५४८ जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु

काठमाडौं, २४ साउन : पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै हाल नेपालमा कुल ७ लाख ८३ हजार ३५५ जनामा कोरोना

उपत्यकामा १०७५ सहित थप ३९३८ जनामा कोरोना संक्रमण, २०१२ संक्रमणमुक्त

काठमाडौं, २१ साउन : पछिल्लो २४ घण्टामा ३९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१

टोकियो ओलम्पिक: ७० पदकसहित चीन शीर्ष स्थानमा

काठमाडौं, २१ साउन : जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ। अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो।

के हो केभ सिन्ड्रोम ? यसबाट कसरी बच्ने ?

डा. रविन्द्र पाण्डे । काठमाडौं, २१ साउन : कोरोना महामारीको त्रास, होम आइसोलेसन तथा लकडाउनको कारण विश्वभर नै करोडौं मान्छेलाई घरभित्र बस्ने तथा घरबाहिर जान डराउने अवस्था उत्पन्न भएको थियो/छ ।

खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, २१ साउन : नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । आज बस्ने बैठकले सरकारमा जाने अथवा नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् ।

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं, २१ साउन : पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी कदम

जापान सरकारले दिएको १६ लाख खोप शनिबार आइपुग्ने

काठमाडौं, २१ साउन : जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोप मध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार राजधानी ल्याइने भएको छ । बिहीबार र शुक्रबार

विदेशमा मृत्यु हुनेका आफन्तलाई वर्षमा दुई अर्ब

काठमाडौं, २१ साउन : रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका २४ जनाको शव एक साताअघि नेपाल ल्याइयो। कोरोना महामारीका कारण नियमित हवाई उडान हुन नसक्दा ती शव केही समयदेखि मलेसियामै रोकिएका थिए।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.