
काठमाडौं, २५ साउन : पछिल्लो २४ घण्टामा ३६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या ७ लाख ८७ हजार ५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौं, २५ साउन : साफ च्याम्पियनसिपको १३ औं संस्करण आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिले नेपाल र माल्दिभ्सले प्रतियोगिता

डा. गिरीधरी पौडेल, काठमाडौं, २५ साउन : समृद्धिको परिचय समृद्धि बारे बिभिन्न क्षेत्रका भिन्न भिन्न बुझाइ छन। अंग्रेजी शब्दकोषले जनताको उच्च जिबनस्तर, कार्यमा सफलता, प्रशस्त धन भएको अबस्था , उन्नत

काठमाडौं, २५ साउन : नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवत् सुरु गरिँदैछ। नेपाल संवत्अनुसार दशौं

काठमाडौं, २५ साउन : कोरोना महामारीबीच नेपालमा पछिल्लो एक वर्षमा १७१ देशबाट ६८ हजार १८१ जना विदेशी नेपाली नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार उनीहरु गत आर्थिक वर्ष २०७७/७८मा नेपाल

काठमाडौं, २५ साउन : नेकपा (एमाले)को स्थायी र केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक आह्वान गरेका हुन्

काठमाडौं, २५ साउन : कोभिडविरुद्धको खोपको दोस्रो डोज खोप लगाउन बाँकी रहेका ज्येष्ठ नागरिकलाई आजदेखि खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार सचिवस्तरीय निर्णय गर्दै कोभिसिल्ड लगाएकाहरूलाई

शेरबहादुर सिंह । भारत (नैनीताल), २४ साउन : कालीकोटका ६० वर्षीया पर बुढा शनिबार भारतको पर्यटकीय शहर नैतीतालमा भारी बोक्दै गर्दा भेटिए। शिरमा ढाका टोपी, नाम्लो र पिठियुँमा भारी बोकेर नैतीताल तल्ली

काठमाडौं, २४ साउन : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरिएका नियुक्ति कानूनसम्मत भएको लिखित राय दिएका छन् । महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च अदालतमा पेश गरिएको प्रधानन्यायाधीश राणाको

प्रकाश अधिकारी । सुर्खेत, २४ साउन : सुदूरपश्चिममा देउकी र काठमाडौं उपत्यकामा जीवित देवीकुमारीको चर्चा भइरहन्छ। त्यहाँ मन्दिरमा पूजारीको रूपमा कुमारी छन् भने दैलेखको एक मन्दिरमा कुमार। कर्णाली राजमार्गमा पर्ने दैलेखको