मुख्य समाचार

साफ च्याम्पियनसिप : नेपालले उद्घाटन खेलमा माल्दिभ्ससँग भिड्ने

काठमाडौं, २ भदौं :  आगामी अक्टोबरमा माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजानिक भएको छ । नेपालले उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्सको सामना गर्नेछ

अनलाइन फारम भरेकालाई दिन थालियो अस्ट्राजेनिका खोपको पहिलो मात्रा

काठमाडौं, २ भदौं : स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको अस्ट्राजेनिका खोपको पहिलो मात्रा सर्वसाधारणलाई दिन थालेको छ। विद्युतीय फारम दर्ता गरेका सर्वसाधारणलाई कार्यालयले अस्ट्राजेनिकाको पहिलो मात्रा दिन थालिएको हो। कार्यालय प्रमुख बद्रीबहादुर

किशोरी मृत्यु प्रकरण : सर्लाहीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

लालबन्दी, २ भदौं : सर्लाहीको लालबन्दी–१७, रानीगन्जमा तीन दिनदेखि बेपत्ता युवती मंगलबार राति मृत भेटिएपछि उनका परिवार र आफन्तले बुधबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरूले इलाका प्रहरी कार्यालय लालबन्दी अगाडि राजमार्ग

उपत्यकामा ९९३ सहित थप ३४०३ जनामा कोरोना संक्रमण, २१०४ संक्रमणमुक्त

काठमाडौं, २ भदौं : पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा

कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्य गए सर्वोच्च

काठमाडौं, ३२ साउन : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा थमौतीको माग गर्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै

उपत्यकामा ९६१ सहित थप ३४५१ जनामा कोरोना संक्रमण, २४५८ जना संक्रमणमुक्त

काठमाडौं, ३२ साउन : पछिल्लो २४ घण्टामा ३४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ ।

तालिबानले भन्यो– अफगानिस्तानमा ‘युद्ध समाप्त’

काठमाडौं, ३२, साउन : अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबान समूहले युद्ध समाप्त भएको घोषणा गरेको छ । समाचार एजेन्सी अल जजिरालाई दिएको एक अन्तर्वार्तामा तालिबानी प्रवक्ता मोहम्मद नईमले राष्ट्रपति असरफ घानीले

पवनदीपले जिते ‘इन्डियन आइडल’

काठमाडौं, ३२, साउन : पवनदीप राजनले १२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि जितेका छन् । आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले बाजी मारेका

आज साउनको अन्तिम सोमबार

काठमाडौं, ३२, साउन : आज साउन महिनाको अन्तिम सोमबार ।  हरेक सोमबार ब्रत बसेर भगवान शिवको पूजा गर्दै आएका ब्रतालुहरुले आज विधिपूर्वक ब्रत समाप्त गर्दैछन् । साउनको हरेक सोमबार पशुपतिनाथसहित देशभरका

कोरोना संक्रमणको ‘रेड जोन’मा काठमाडौं, निषेधाज्ञामा कडाइ गरिँदै

काठमाडौं, ३२, साउन : कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ । स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’मा राखेको भन्दै उपत्यकाका तीनै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.