खेलकुद

फुटबलका मुख्य प्रशिक्षकद्वारा राजीनामा, बालगोपाल निमित्त प्रमुख प्रशिक्षक

काठमाडौं, २६ मंसिर : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन्

नेपाल नम्बर एक रत्नजीत तामाङलाई हराउँदै प्रिन्स दाहाल फाइनलमा

काठमाडौं, २६ मंसिर : नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप-२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रियतर्फ फाइनलमा प्रवेश गरेका छन् । पुरुष एकलतर्फको सेमिफाइनलमा नेपाल नम्बर एक

फिफा वरीयतामा नेपाल १७१ औँ स्थानमा यथावत

काठमाडौं, २५ मंसिर : नेपाल विश्‍व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा यथास्थानमा रहन सफल भएको छ । फिफाले आज सार्वजनिक गरेको यस महिनाको वरियतामा नेपाल १७१ औं स्थानमा यथावत छ ।

नेयमारको ह्याट्रिकमा पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौं, २५ मंसिर : नेयमारको ह्याट्रिकमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले टर्कीस क्लब

बार्सिलोनाको ‘गोट’ ट्वीटमा युभेन्ट्सको बदला

काठमाडौं, २५ मंसिर : युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणमा बार्सिलोना र युभेन्ट्सबीचको खेलले मैदानमा मात्र चर्चा पाएन सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा पायो । पहिलो लेगको खेलमा टुरिनमा युभेन्टसलाई २-०

युभेन्ट्सले बार्सिलोनालाई हरायाे, रोनाल्डोले गरे दुई गोल

काठमाडौं, २४ मंसिर :  क्रिस्टियानो रोनाल्डो चम्किएको खेलमा युभेन्ट्सले बार्सिलोनालाई ३–० गोल अन्तरले पराजित गरेको छ । मंगलबार राति च्याम्पियन्स लिगको समूह जीको अन्तिम खेलमा युभेन्ट्सले बार्सिलोनालाई हराएको हो । सन्

म्यान्चेष्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरियो

काठमाडौं, २४ मंसिर : म्यान्चेष्टर युनाईटेड च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार राति जर्मन क्लब आरबी आईपेजिगसंग पराजित हुँदै युनाईटेड प्रतियोगिताबाट बाहिरिएको हो । समूह एचको अन्तिम तथा निर्णायक

च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री स्टेफनी

काठमाडौं, १८ मंसिर : फ्रेन्च रेफ्री स्टेफनी फ्रापार्टले बुधबार यूईएफए च्याम्पियन्स लिगको खेलमा रेफ्रीको भूमिका निभाउँदै नयाँ इतिहास रचेकी छिन् । पुरुष खेलाडीहरुको यस प्रतियोगितामा रेफ्रीको भूमिका निभाउने उनी पहिलो महिला

प्रिमियर लिगमा युनाइटेड विजयी, आर्सनल पराजित

काठमाडौं, १५ मंसिर :  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ भने आर्सनल पराजित भएको छ। लिगमा खराब प्रदर्शन गरिरहेको आर्सनल उलभरह्याम्पटनसँग २–१ ले पराजित भएको हो ।

प्रख्यात फुटबलर डियगो अर्मान्डो म्याराडोनाको निधन

काठमाडौं, ११ मंसिर : अर्जेन्टिनाका पूर्व कप्तान तथा फुटबल लिजेण्ड डिएगो म्यारोडोनाको निधन भएको छ । पूर्व अट्याकिङ मिडफिल्डर म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको हो । हृदयघातको कारण

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.