
काठमाडौं, ९ मंसिर : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको

काठमाडौं, ४ मंसिर : बंगलादेशसंग दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम बिहीबार स्वदेश फर्केको छ । नेपालले मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत बंगलादेशसंग ढाकामा दुई मैत्रीपूर्ण

काठमाडौं, २ मंसिर : बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण दोस्रो खेलमा नेपाल बराबरीमा रोकिएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो । योसँगै मुजिब वर्ष फिफा

काठमाडौं, २ मंसिर : नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल

काठमाडौं, २८ कात्तिक : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बंगलादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्णमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको हो । बंगबन्धु रंगशालामा भएको

जुम्ला, २७ कात्तिक : कर्णालीको हिमाली जिल्ला जुम्लामा कर्णाली प्रदेशकै दोस्रो तथा ठुलो हाइअल्टिच्यूट फूटसल निर्माण गरिएको छ । जुम्लाको सदरमुकाम खलङ्गा समुन्द्र सतहदेखि दुई हजार ३७५ मिटर उचाईमा रहेको छ

काठमाडौं, २७ कात्तिक : मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा

काठमाडौं, २६ कात्तिक : मुम्बई इण्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । युएईको दुबईमा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै

काठमाडौं, २४ कात्तिक : इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र उपविजेता म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेका छन् । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा लिभरपुल र सिटीले १-१

काठमाडौं, २४ कात्तिक : लेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा वुल्भ्सलाई पराजित गर्दै लेस्टर लिगको शीर्ष स्थानमा उक्लिएको हो । लेस्टरको