
काठमाडौं , १७ जेठ : अध्यादेशमार्फत ल्याइएको आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट कार्यान्वयनमा आशंका उब्जिरहेका बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने पूर्णरूपमा कार्यान्वयनमुखी बजेट ल्याएको दाबी गरेका छन् । आइतवार अर्थ मन्त्रालयमा

काठमाडौं, १६ जेठ : पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४

काठमाडौं, १६ जेठ : शनिवार सार्वजनिक गरिएको आव २०७७–०७८ को बजेट वक्तव्यमार्फत सरकारले कोभिड महामारीका कारण प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन राहत, सहुलियत र आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याएको छ । मासिक २०

काठमाडौं, १६ जेठ : गतवर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था गरेको छ । सरकारले वार्षिक

काठमाडौं, १५ जेठ : अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । जसअनुसार संघको चालुगत खर्चका लागि

काठमाडौं, १५ जेठ : नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ बजेट प्रस्तुत गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले

काठमाडौं, १५ जेठ : सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृृद्धि गरेको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु

काठमाडौं, १५ जेठ : सरकारले संसद विकास कोष खारेज गरेको छ । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । बजेट भाषणमार्फत अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।

काठमाडौं, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ। अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

काठमाडौं, १५ जेठ : भूमिहीन दलित, सुकम्बासी, जग्गाहीन सबैले आगामी आर्थिक वर्षमा जग्गाधनी पुर्जा पाउने भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत् यस्तो घोषणा गरेका हुन् । भूमिसम्बन्धी समस्या समाधान