राष्ट्रिय

उपत्यकामा २३२४ सहित थप ६९५१ जनामा कोरोना संक्रमण, ९८४१ निको भए

काठमाडौं, १४ जेठ : पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा

चार पूर्वप्रधानन्यायाधीशको विज्ञप्ति : संसद विघटनको श्रृंखलाले संविधान नै समाप्त हुने खतरा बढ्यो

काठमाडौं, १४ जेठ : चार पूर्वप्रधानन्यायाधीशहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीमा केपी शर्मा ओलीको संसद विघटनको कदमले संविधान नै समाप्त हुने खतरा बढेको बताएका छन् । शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै चार

भेरी अस्पताल : दोषीलाई कारबाही माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

बाँके, १४ जेठ : बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको घटनालाई लिएर स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेपछि

प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलास गठन

काठमाडौं, १४ जेठ : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र

बेलायतले सहयोग गरेका स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं, १४ जेठ : बेलायतले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । जहाज आइपुगे

कोभिसिल्डको विकल्पमा दुई खोप

काठमाडौं, १४ जेठ : कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिसिल्ड खोपको विकल्प दिन पत्राचार गरेसँंगै नेपालले कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई कोभिसिल्डको

११ वटा जटिल भीर पार गर्दै हुम्ला पुग्यो कर्णाली करिडोर

काठमाडौं, १४ जेठ : एघार वटा जटिल भीर पार गर्दै पाँच वर्षमा कर्णाली करिडोर हुम्ला पुगेको छ । यो पाँच वर्षको पछिल्लो वर्ष कोरोना महामारी हुँदाहुँदै पनि विकास कामले तीव्रता पाएको

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुको आग्रह : वितरणमुखी र पूर्णबजेट नल्याऊ

काठमाडौं, १४ जेठ : राष्ट्रिय योजना आयोगका नौ जना पूर्व उपाध्यक्षले प्रतिनिधि सभा विघटन भएको अवस्थामा आगामी जेठ १५ गते नै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यता नभएको दावी गरेका छन्

चीन, कतार र टर्कीका लागि हवाई उडान खुला गर्ने मन्त्रिपरिषद् निर्णय

काठमाडौं, १४ जेठ : सरकारले तीन वटा देशको हवाई उडान खुला गर्ने भएको छ । बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले चीन टर्की र कतारका लागि सातामा एक दिन नियमित उडान जेठ

संसद विघटनविरुद्धको रिटमा अन्तरिम आदेश अस्वीकार

काठमाडौं, १४ जेठ : सर्वोच्च अदालतले साधारण इजलासमा दर्ता भएको संसद् विघटनविरुद्धको १९ रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.