राष्ट्रिय

वकिलले भनेकै आधारमा इजलासबाट बाहिर नजाने अडान

काठमाडौं, १८ जेठ : प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजकुमार केसी र बमकुमार श्रेष्ठले आफूहरू वकिलले भनेकै आधारमा इजलासबाट बाहिर नजाने अडान लिएका छन् । गत

उपत्यकामा १२६३ सहित थप ४७६२ जनामा कोरोना संक्रमण, ६४९१ संक्रमणमुक्त

काठमाडौं, १७ जेठ : पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय सवारी प्रहरी नियन्त्रणमा

काठमाडौं, १७ जेठ : प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७२० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा उक्त सवारी साधन

लुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचन : २९७ मत खस्यो, गणना सुरु हुँदै

दाङ, १७ जेठ : लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचन २ सय ९७ मत खसेको छ। तीन जना मतदाता अनुपस्थित रहे । निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा,धवल

लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचन आज

काठमाडौं , १७ जेठ : कोरोना महामारीकै बीच लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचन आज हुदै छ । उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय

अध्यादेशमार्फत जारी भएको बजेट ऐन सरह

काठमाडौं , १७ जेठ : अध्यादेशमार्फत शनिबार जारी भएको आर्थिक वर्ष २०७७–०७८ को बजेटको अवधि संसद्ले स्वीकार नगरेमा बैठक बसेको पहिलो दिनदेखि ६० दिनसम्म मात्र हुनेछ । सर्वोच्च अदालतमा विचाराधीन रहेका रिट

नेपाल–चीन सीमाको ६० नम्बर पिलर हराएपछि…

काठमाडौं , १७ जेठ : दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको नेपाल–चीन सीमाको ६० नम्बर पिलर हराएपछि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले त्यससम्बन्धी भ्रमपूर्ण समाचार प्रकाशन प्रसारण गरेको सरोकारवालाले बताएका छन् । युरोपोर्टर अनलाइनको मे

न्यायाधीशको निष्ठामाथि बारम्बार प्रश्न

काठमाडौं , १७ जेठ : सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघठनविरुद्ध मुद्दाको दोस्रो दिनको सुनुवाइमा आइतबार पनि बहस गर्ने क्रममा मुद्दाका पक्षधर कानुन व्यवसायीले अनौठा र हठयुक्त तर्क गरेका छन् । उनीहरूले न्यायाधीशको

खोपका लागि राष्ट्रपतिको कूटनीतिक सक्रियता

काठमाडौं , १७ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोपको व्यवस्थापनमा कूटनीतिक माध्यमबाट सक्रियता जारी राखेकी छन् । राष्ट्रपति भण्डारीले अमेरिकाका राष्ट्रपति जोन बाइडेन, रुसका राष्ट्रपति

बजेटमा किन राखिएन चुनावी खर्च ?

काठमाडौं , १७ जेठ : सरकारले संसद् विघटन गरी २८ कात्तिक र ३ मंसिरका लागि निर्वाचन मिति घोषणा गरे पनि त्यसका लागि बजेटको व्यवस्था गरेको छैन । बजेटमा चुनावी खर्चको स्पष्ट अंक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.