राष्ट्रिय

तेलको मूल्यमा अस्वाभाविक वृद्धि

काठमाडौँ, २२ जेठ : उत्पादकले  भान्सामा प्रयोग हुने तेलको मूल्यमा अस्वाभाविक वृद्धि गरेको विषयलाई वाणिज्य तथा आपूर्ति विभाग र मातहतका कार्यालयहरूले सूक्ष्म अध्ययन थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा

हरेक बुधबार श्रम स्वीकृति दिने निर्णय

काठमाडौँ, २२ जेठ : वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौँले यही जेठ २६ गतेदेखि हप्ताको एक दिन हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको  छ । कार्यालयका अनुसार जेठ २६ गतेदेखि

प्रधानमन्त्री ओली सत्ता टिकाउन सक्रिय

काठमाडौँ, २२ जेठ : सरकारको आयु र भविष्यका विषयमा राजनीतिक वृत्तमा अनेकन प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन्। आफ्नो पार्टी एमालेतर्फबाट सरकारमा सहभागी धेरैलाई

मन्त्रिपरिषद् पुनर्गठन : तीन उपप्रधानमन्त्री र १२ मन्त्रीले लिए शपथ

काठमाडौँ, २१ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री छन् । पुनर्गठित मन्त्रिपरिषदमा विष्णु पौडेल

उपत्यकामा १३८४ सहित थप ६६५३ जनामा कोरोना संक्रमण, ८६६३ जना संक्रमणमुक्त

काठमाडौं, २१ जेठ : पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २

काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा आजबाट लागू, के-के खुल्छ?

काठमाडौं, २१ जेठ : काठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा केही खुकुलो भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा जेठ ३१ गतेसम्म नै निषेधाज्ञा जारी रहने भए पनि आजदेखि भने केही खुकुलो बनाइएको

सामाजिक सुरक्षा कोषमा असार मसान्तभित्रै सूचीकरण हुन ताकेता

काठमाडौँ, २१ जेठ : सरकारले सामाजिक सुरक्षा कोषमा सहभागी नभएका रोजगारदातारप्रतिष्ठानहरूलाई सहभागी गराउन ताकेता गर्न थालेको छ । महामारीकै बीचमा समयसीमा तोक्दै असार मसान्तभित्र सूचीकरण हुन सम्पूर्ण निजी तथा संगठित संस्थाहरूलाई

बन्ने भयो नेपालको पहिलो यानसेतु विमानस्थल

काठमाडौँ, २१ जेठ : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पहिलो यानसेतु (एरोब्रिज) विमानस्थल बन्ने भएको छ । यानसेतु अर्थात्  एरोब्रिज  भनेको  टर्मिनल  भवनको  प्रस्थान  कक्षबाट  सीधै  जहाजभित्र प्रवेश गर्न मिल्नेगरी

उपत्‍यकामा २०५७ सहित थप ६८२५ जनामा कोरोना संक्रमण, ५९०४ संक्रमणमुक्त

काठमाडौं, २० जेठ : पछिल्लो २४ घण्टामा नेपालमा थप ६८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १८ हजार ५३१ पीसीआर परीक्षणमा ५८२५ र ३ हजार २११ एन्टिजेन परीक्षणमा एक

सरकारको बजेट भाषणपछि क्रसर चलाइरहेका डनहरू हौसिए

काठमाडौँ, २० जेठ : सरकारले शनिबार बजेट भाषणमार्फत ढुंगा, गिट्टी, बालुवाको निकासी खुला गर्ने भनेसँगै कानुन मिचेर क्रसर चलाइरहेका डनहरू हौसिएका छन। अहिलेसम्म कानुन कार्यान्वयन गराउने सरकारी अंगलाई रिझाएर चलाइरहेको अवैध

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.