मुख्य समाचार

नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहाललाई उपाधि

काठमाडौं, २७ मंसिर : नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालले तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप-२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय तर्फको उपाधि जितेका छन् । पुरुष एकलतर्फ शुक्रबार भएको फाइनलमा

नारायणी नदी किनारमा बन्ने भयो ‘सी–बिच’

चितवन, २७ मंसिर : पर्यटकलाई आकर्षित गर्न चितवनको नारायणी नदी किनारलाई ‘सी–बिच’ का रूपमा विकास गरिने भएको छ । भरतपुर महानगरपालिकाले गौरव आयोजनाका रूपमा ‘सी–बिच’ निर्माण आयोजना अगाडि ल्याएको हो

पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु

काठमाडौं, २६ मंसिर : पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको

रोनाल्डो, मेस्सी र लेवान्डोस्की ‘दी बेस्ट’ फिफा अवार्डको अन्तिम तीनमा

काठमाडौं, २७ मंसिर :  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनीक गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको अन्तिम ३ को सूचीमा पुरुष उत्कृष्ट खेलाडीतर्फ क्रिस्टियानो रोनाल्डो, लिओनल

फुटबलका मुख्य प्रशिक्षकद्वारा राजीनामा, बालगोपाल निमित्त प्रमुख प्रशिक्षक

काठमाडौं, २६ मंसिर : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन्

नेपाल नम्बर एक रत्नजीत तामाङलाई हराउँदै प्रिन्स दाहाल फाइनलमा

काठमाडौं, २६ मंसिर : नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप-२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रियतर्फ फाइनलमा प्रवेश गरेका छन् । पुरुष एकलतर्फको सेमिफाइनलमा नेपाल नम्बर एक

काठमाडौँ–दिल्ली उडान पुस २ देखि

काठमाडौं, २६ मंसिर : कोरोना सङ्क्रमण नियन्त्रण स्वरूप चैत ४ देखि स्थगित नेपाल–भारत उडान आउँदो पुस २ देखि पुनः सञ्चालन हुने भएको छ । दुवै देशले ‘एयर बबल’ नीतिका आधारमा उडान

संवैधानिक निकायका ४५ पद रिक्त

काठमाडौं, २६ मंसिर : संवैधानिक निकायमा पदाधिकारी रिक्त भएको लामो समय भए पनि पदपूर्तिको प्रक्रिया अघि बढेको छैन । पटक पटक नियुक्तिको कार्यसूचीसहित बैठक बोलाइए पनि अन्तिम समयमा स्थगित हुँदै आएका

हप्तामा दुई दिन सार्वजनिक बिदा दिन अध्ययन समितिकाे सिफारिस

काठमाडौं, २५ मंसिर : सरकारी अध्ययन समितिले सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन

विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय

काठमाडौं, २५ मंसिर : नेपाल प्रहरीका डिआइजी विश्‍वराज पोखरेललाई सरकारले एआइजीमा बढुवा गरेको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय लिएको हो । बुधबार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.