मुख्य समाचार

स्पेनिस ला लिगाको ‘मड्रिड डर्बी’मा रियलको जित

काठमाडौं, २८ मंसिर : स्पेनिस लिगको मड्रिड डर्बीमा रियलले जित निकालेको छ । शनिबार राति रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको छ । साविक विजेता रियलले एट्लेटिकोलाई

पर्यटनमन्त्री योगेश भट्टराईद्वारा ३८ योजना छनोट

काठमाडौं, २८ मंसिर : ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित पर्यटनमन्त्री योगेशकुमार भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत सडकलाई प्राथमिकता दिँदै चार करोड बजेटका ३८ योजना छनोट गरेका छन् । जम्मा २८ योजनामध्ये १८

बालुवाटार जग्गा प्रकरण : पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं, २८ मंसिर : विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउने आदेश गरेको छ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका बस्न्यातलाई  थुनछेक बहसपछि थुनामा पठाउने आदेश

पल्सर स्पोर्ट्स अवार्ड पुस अन्तिममा हुने

काठमाडौं, २८ मंसिर : खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड–२०७७ पुसको अन्तिममा हुने भएको छ । खेलाडी र खेलकर्मीका लागि प्रदान गरिने नेपाली खेलकुदको सबभन्दा ठूलो अवार्डको १७औं संस्करण आगामी पुस

उपत्यकामा ३४८ सहित थप ८३० जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित १० हजार ९९४ जना

काठमाडौं, २८ मंसिर : पछिल्लो २८ घण्टामा थप ८३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५१८१ नमुना परीक्षण गर्दा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको

उपत्यकामा रगतको चरम अभाव

काठमाडौं, २८ मंसिर : नेपालमा रगत व्यवस्थापनको जिम्मा पाएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्रले सामान्य अवस्थामा शनिबार मात्र चार सय युनिट रगत सङ्कलन गर्ने गर्दथ्यो । शनिबार प्रायः १०/१२ स्थानमा

काठमाडौँको चोभारमा सुक्खा बन्दरगाह निर्माण तीव्र

काठमाडौं, २८ मंसिर : आयात र निर्यात व्यापार सहज बनाउने उद्देश्यले काठमाडौँको चोभारमा सुक्खा बन्दरगाह निर्माणले गति लिएको छ । जग्गा अधिग्रहण लगायतका समस्या समाधानसँगै बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) को

संंवैधानिक नियुक्तिमा भागबन्डा मिलेन, कांग्रेस बैठकमा नजाने

काठमाडौं, २८ मंसिर : भागबन्डा नमिलेपछि आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । भागबन्डा नमिलेपछि आइतबारका लागि बोलाइएको संवैधानिक

अनलाइनबाट घरको नक्सा पास हुने

दाङ, २७ मंसिर : दाङको तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय माध्यमबाट घर नक्सा पास हुने व्यवस्थाको शुरुआत गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले आज पत्रकारसम्मेलन गरी आगामी पुस १ गतेदेखि विद्युतीय माध्यमबाट घर

शिक्षकलाई ठेक्कापट्टा र राजनीतिमा नअल्मलिन शिक्षामन्त्रीको आग्रह

काठमाडौं, २७ मंसिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई ठेक्कापट्टा र राजनीतितिर नभई पठनपाठनको गुणस्तर सुधार्नतिर ध्यान दिन आग्रह गरेका छन् । मेचीनगर नगरपालिका–८ स्थित आदर्श

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.