मुख्य समाचार

सगरमाथाको आकाशयात्राका रोमाञ्चकारी दृश्यले…

सिबी अधिकारी । काठमाडौं, २७ मंसिर : सिन्धुपाल्चोक बाह्रबिसेकी ८८ वर्षीया गङ्गामाया पौडेललाई जीवनमै पहिलो पटक जहाज चढेर हिमालको दृश्यावलोकन गर्दा औधि रमाइन् । उनको खुशीको सीमा रहेन । जहाजको

उत्तर प्रदेशका डाक्टरले १० वर्ष सरकारी सेवा गर्नुपर्ने, बीचमै जागिर छोडे १ करोड जरिवाना

लखनउ, २७ मंसिर : कोरोना कहरबीच उत्तर प्रदेशका डाक्टरहरुका विषयमा मुख्यमन्त्री योगी आदित्यनाथले एउटा ठूलो निर्णय गरेका छन् । जसअनुसार, पोस्ट ग्राजुयट गरेपछि डाक्टरहरुले कम्तिमा १० वर्षसम्म सरकारी अस्पतालमा काम

भाटेकोशीमा फेरि सुरू भयो बञ्जी जम्प

चौतारा, २७ मंसिर : कोरोना भाइरसका कारण चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालनमा ल्याइएको बञ्जी जम्पमा हाल दैनिक

डोकोमार्टको औपचारिक शुभारम्भ

पोखरा, २७ मंसिर : अनलाइन इकर्मस डोकोमार्टको औपचारिक शुभारम्भ भएको छ । डोकोमार्टको शुभारम्भ गर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्थानिय उत्पादनहरुलाई टेवा पुर्याउने र बजारीकरण

पेप्सीकोला–सल्लाघारी सडक विस्तार शुरु

काठमाडौं, २७ मंसिर : एक वर्षदेखि रोकिएको काठमाडौं पेप्सीकोलादेखि सानोथिमि, पुरानोथिमि बाहखा बजार, निकोसेरा हुँदै चाँगुनारायण नगरपालिकाको दुवाकोट र भक्तपुर नगरपालिकाका सल्लाघारी जोड्ने खस्याङ्खुसुङ पुलसम्मको सडक विस्तार कार्य पुनः सुरु भएको

पशुपति क्षेत्रको वाग्मतीमा बढ्न थाल्यो फोहर

काठमाडौं, २७ मंसिर : वाग्मती सफाइ महाअभियानको ३९६औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको सफाइ अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला

कलंकी ट्रक दुर्घटना : थप दुईको मृत्यु

काठमाडौं, २७ मंसिर : कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुईको आज मृत्यु भएको छ । घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको शव फेला

थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, १५ को मृत्यु

काठमाडौं, २७ मंसिर : पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार २४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पर्वतको फलेवास नगरपालिकाका सबै वडामा घरेलु औजार उद्योग

पर्वत, २७ मंसिर : पर्वतको फलेवास नगरपालिकाका सबै वडामा घरेलु औजार उद्योग स्थापना गरिने भएको छ । ग्रामीण क्षेत्रमा आवश्यक घरलु उपयोगका औजार निर्माण गर्ने र विपन्न नागरिकको आयआर्जनमा सघाउ पु¥याउने

पर्वतको कुश्मामा साहसिक खेल जिपलाइन निर्माण शुरु

पर्वत, २७ मंसिर : अग्ला र लामा पुल तथा साहसिक खेलको विकास भइरहेको पर्वतमा जिपलाइन बन्ने भएको छ । बन्जीजम्प रहेको नजिकै कुस्मा नगरपालिका–५ चाक्लेको डिलबाट साउने बगरसम्म एक हजार ४००

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.