मुख्य समाचार

फिफा वरीयतामा नेपाल १७१ औँ स्थानमा यथावत

काठमाडौं, २५ मंसिर : नेपाल विश्‍व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा यथास्थानमा रहन सफल भएको छ । फिफाले आज सार्वजनिक गरेको यस महिनाको वरियतामा नेपाल १७१ औं स्थानमा यथावत छ ।

उपत्यकामा ४०४ सहित थप १२१७ जनामा कोरोना संक्रमण पुष्टि, थप १२ जनाको मृत्यु

काठमाडौं, २५ मंसिर : पछिल्लो २४ घण्टामा १ हजार २१७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२३२ जनाको पीसीआर परीक्षणमा ७७४ पुरुष र ४४३ महिला गरी

ओली र प्रचण्डलाई माधव नेपालको चेतावनी

काठमाडौं, २५ मंसिर : नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीलाई विधिमा सञ्चालन गर्न र आफूलाई सुप्रिम नठान्न चेतावनी दिएका छन् । बुधबार

एआईजीको बढुवा रोक्ने समितिको निर्णय ‘म्याद गुज्रेको औषधि’ मात्र !

काठमाडौं, २५ मंसिर : प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी विश्वराज पोखरेललाई बढुवाका लागि गरिएको सिफारिस कार्यान्वयन नगर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई निर्देशन

नेयमारको ह्याट्रिकमा पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौं, २५ मंसिर : नेयमारको ह्याट्रिकमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले टर्कीस क्लब

बार्सिलोनाको ‘गोट’ ट्वीटमा युभेन्ट्सको बदला

काठमाडौं, २५ मंसिर : युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणमा बार्सिलोना र युभेन्ट्सबीचको खेलले मैदानमा मात्र चर्चा पाएन सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा पायो । पहिलो लेगको खेलमा टुरिनमा युभेन्टसलाई २-०

‘राजनीतिक स्वार्थ पूरा गर्न अरुको ज्यानै लिने कार्य स्वीकार्य हुँदैन’

काठमाडौं, २५ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पु¥याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन्। विश्व मानव अधिकार दिवसका

मन्त्रिपरिषद बैठकका विभिन्न निर्णय सार्वजनिक

काठमाडौं, २४ मंसिर : विभिन्न मितिमा बसेका मन्त्रिपरिषद्का निर्णयहरु आज सार्वजनिक भएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मंसिर १५ गते, मंसिर १८ गते र

युभेन्ट्सले बार्सिलोनालाई हरायाे, रोनाल्डोले गरे दुई गोल

काठमाडौं, २४ मंसिर :  क्रिस्टियानो रोनाल्डो चम्किएको खेलमा युभेन्ट्सले बार्सिलोनालाई ३–० गोल अन्तरले पराजित गरेको छ । मंगलबार राति च्याम्पियन्स लिगको समूह जीको अन्तिम खेलमा युभेन्ट्सले बार्सिलोनालाई हराएको हो । सन्

एआईजीको दरबन्दी नथप्‍न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं, २४ मंसिर : नेपाल प्रहरीमा एकजना एआईजीको दरबन्दी थप्‍ने निर्णय कार्यान्वयन नहुँदै संकटमा परेको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीको एआईजी नथप्‍न बुधबार सरकारलाई निर्देशन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.