मुख्य समाचार

देशलाई फेरि हत्याहिंसातर्फ फर्काउने कोसिस हुँदैछ : प्रधानमन्त्री

काठमाडौं, २३ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने कोसिस भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । काठमाडौंको दक्षिणमा रहेको सुवर्णकिर्ती महाविहारमा ज्येष्ठ नागरिक

उपत्यकामा ५९४ सहित थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं, २३ मंसिर : पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण पुष्टि भएको हो

प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक

काठमाडौं, २३ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे डाकिएको बैठकमा ती

खोप ल्याउने सरकारको तयारी फितलो, मात्र सुविधाको खोपको आशा

काठमाडौं, २३ मंसिर : विकसित मुलुकहरुले आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको खोप खरिद गर्न उत्पादक कम्पनीसँग बार्गेनिङ गरेर अग्रिम बैनासमेत दिइरहेका बेला नेपालका तर्फबाट भने त्यसका लागि केही पहल हुन सकेको छैन

नेपाली महिलाभन्दा पुरुष बढी आशावादी

काठमाडौं, २३ मंसिर : जीवनस्तर सुधार हुने सम्बन्धमा नेपाली महिलाभन्दा पुरुष बढी आशावादी देखिएका छन् । १५ देखि ४९ वर्ष उमेर समूहका साढे ५२ प्रतिशत पुरुषले गत वर्षभन्दा आगामी वर्षमा अझ

जनादेश नपचाउने दलहरु

काठमाडौं, २३ मंसिर : सरकार र सत्तारुढ दलबीचको समन्वय अभाव तथा आन्तरिक कलहले राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको चाहना २००७ सालदेखि नै अधुरो छ। निर्वाचनअघि आर्थिक विकासका ठूलाठूला कुरा गर्ने

सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिँदै

काठमाडौं, २३ मंसिर : नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ मङ्गलबार सार्वजनिक गर्ने भएको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार

वाग्मती प्रदेशमा विद्युतीय बस सञ्चालन गर्न रुट तयार

मकवानपुर, २२ मंसिर : वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्धनबाट सञ्चालित सवारीलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्न सातवटा मार्ग तयार गरेको छ । मन्त्रालयका अनुसार प्रदेशका मुख्य शहर हेटौँडा,

भरतपुर अस्पतालको जग्गा बाँडेरै सकियो

चितवन, २२ मंसिर : नेपालमा एकैदिन ३९६ स्थानीय तहमा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो। त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गरे।

उपत्यकामा ४४२ सहित थप १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २० संक्रमितको मृत्यु

काठमाडौं, २२ मंसिर : नेपालमा पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.