मुख्य समाचार

डोटी जिप दुर्घटना : मृतकको संख्या चार पुग्यो

डोटी, २१ मंसिर : बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संडोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार

शीतलहर र हिमपातबाट हुने क्षति कम गर्न पूर्वतयारी तीव्र

काठमाडौं, २१ मंसिर : सरकारले सम्भावित शीतलहर तथा हिमपातबाट हुने क्षति कम गर्न विपद्को पूर्वतयारी तीव्र बनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था कार्यकारी समितिले चिसो मौसममा ‘सम्भावित शीतलहर

कोरोनाविरुद्धको खोप २ करोड १७ लाख नेपालीलाई

काठमाडौं, २१ मंसिर : कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य

क्रसर उद्योगीसामु सरकार लाचार

काठमाडौं, २१ मंसिर : ‘प्राकृतिक स्रोतको दोहन रोकिएको छैन। त्यो रोक्नेलाई टिपरले किचेर मारिन्छ। हामी मूकदर्शक हुन्छौं।’ यस्तो वास्तविकता व्यक्त गर्दै क्रसर उद्योगको मनपरीबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कड्किएको र

गौतमबुद्ध विमानस्थलको ९३ प्रतिशत काम पूरा

भैरहवा, २१ मंसिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशमा सञ्चालित २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले सम्पन्न हुने बताएका छन् । विभिन्न

करिब आठ महिनापछि शुरु भयाे माउन्टेन फ्लाइट

काठमाडौं, २० मंसिर : बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि औपचारिक रुपमा नियमित पर्वतीय उडान शुरु भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो । महामारीका

नेकपा बैठक : सचिवालयमा पेस भएका सबै प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौं, २० मंसिर : नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवादको क्रममा आएका सबै प्रस्तावबारे स्थायी कमिटीमा छलफल हुने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सबै प्रस्तावहरू स्थायी कमिटीको

नयाँ सोच प्रतियोगितामा सहभागीहरुको प्रस्तुतीकरण सम्पन्न

स्याङ्जा, २० मंसिर : पुतलीबजार नगरपालिका र यूएनडिपि(UNDP) को आर्थिक सहयोग र सूर्योदय क्लवको ब्यवस्थापनमा संचालित कोभिड १९ र आर्थिक तथा सामाजिक प्रतिकार्य परियोजना अन्तरगत नयाँ सोच प्रतियोगितामा सहभागी प्रतियोगीहरुको प्रस्तुतीकरण

नर्सरी कृषकलाई कृषि औजार वितरण

स्याङ्जा, २० मंसिर : पुतलीबजार नगरपालिकाका २८६ टोलका नर्सरी कृषकहरुलाई कृषि औजार, मुत्र संकलन तथा झोल मल ब्यवस्थापनका लागि ड्रम, जैविक खाद्य तत्व, लगायतका सामाग्रीहरु एक समारोहमा वितरण गरियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः ‘चारदशकअघिको पोखरेलीको सपना एक वर्षमा पूरा हुँदै’

कास्की, २० मंसिर : विसं २०७४ मा विमानस्थलको काम शुरु भएपछि उत्साहित पोखरेलीको सपना छिट्टै विपनामा परिणत गर्न पछिल्लो समय कोरोना व्यवधान बनेर आए पनि त्यसका बाबजुद आयोजनाको काम भने निरन्तर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.