मुख्य समाचार

उपत्यकामा ५६१ सहित थप १३४३ जनामा कोरोना संक्रमण, थप १३ संक्रमितको मृत्यु

काठमाडौं, १८ मंसिर : पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२८७ पीसीआर परीक्षणमा १३४३ जना संक्रमित भेटिएका हुन् ।

यस वर्षको हिउँदमा गैँडा गणना गरिने

चितवन, १८ मंसिर : गत दुई वर्षसम्म हुन नसकेको राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ । नेपालमा गैंडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो

च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री स्टेफनी

काठमाडौं, १८ मंसिर : फ्रेन्च रेफ्री स्टेफनी फ्रापार्टले बुधबार यूईएफए च्याम्पियन्स लिगको खेलमा रेफ्रीको भूमिका निभाउँदै नयाँ इतिहास रचेकी छिन् । पुरुष खेलाडीहरुको यस प्रतियोगितामा रेफ्रीको भूमिका निभाउने उनी पहिलो महिला

पछिल्लो २४ घण्टामा थप १४९० जनामा संक्रमण पुष्टि, थप ९ को मृत्यु

काठमाडौं, १७ मंसिर : पछिल्लो २४ घण्टामा देशभर १४९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३०० जनाको कोरोना परीक्षण हुँदा महिला ५६५ र

नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौं, १७ मंसिर : काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै

नेकपा सचिवालयमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल, भोलि फेरि बस्ने

काठमाडौं, १६ मंसिर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १ बजेबाट बसेको बैठक केहीबेर अघि सकिएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी

उपत्यकामा ५३० सहित १३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

काठमाडौं, १६ मंसिर : पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १३०४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको पीसीआर

काठमाडौंमा सभा–जुलुस नगर्न स्थानीय प्रशासनको निर्देशन

काठमाडौं, १६ मंसिर : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस, प्रदर्शन जस्ता भिडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । कोभिड १९ महामारी नियन्त्रणमा यसअघि विभिन्न समयमा निशेधाज्ञा, लकडाउन

विश्वराज पोखरेल एआइजी बढुवाका लागि सिफारिस

काठमाडौं, १५ मंसिर : प्रहरी नायव महानिरीक्षक डिआइजी विश्वराज पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दीमा प्रहरी नायब

पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौँ, १५ मङ्सिर : गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.