मुख्य समाचार

मानव विकास सूचकांकमा नेपालको उल्लेखनीय सुधार

काठमाडौं, १ पुस : नेपालले नेपालले मानव विकास सूचकांकमा उल्लेखनीय सुधार गरेको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूनडीपी) ले बुधबार सार्वजनिक गरेको विश्‍वव्यापी मानव विकास प्रतिवेदन-२०२० मा नेपालको मानव

‘अबको ८ महिनामा धरहरा पुनःनिर्माण सकिन्न’

शर्मिला पाठक । काठमाडौं, १ पुस : धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न  नेपाली जनताले अझै धेरै समय कुर्नुपर्ने भएको छ । बीसौँ तलाको धरहराको शिरानी तलाको अहिले

प्रिमियर लिग : उल्भ्ससँग चेल्सी पराजित

काठमाडौं, १ पुस : प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी पराजित भएको छ । मंगलबार राति भएको खेलमा चेल्सी उल्भ्ससँग पराजित भएको हो । उल्भ्सले घरेलु मैदानमा चेल्सीलाई २-१ ले पराजित

ओलीको चाहना पूरा गर्दा राष्ट्रपति पनि विवादमा

काठमाडौं, १ पुस : एकपटक विवादमा परेर खारेज भइसकेको संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश साढे सात महिनापछि पुनः जारी गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई समेत विवादमा तानेकी छन् । प्रधानमन्त्री केपी

पूर्वराजाको सन्देश : मलाई दलहरूले राजा बनाएको होइन, जनताले हटाएको पनि होइन !

काठमाडौं, १ पुस : ‘मलाई दलहरूले राजा बनाएको होइन र जनताले हटाएको पनि होइन ।’ निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्रको यस्तो भनाई सुनेर फर्किएकाहरु अचेल हौसिँदै आगामी चैतसम्म केही राजनीतिक परिवर्तन

बैङ्कहरुले ल्याए नयाँ ब्याज दर

काठमाडौं, १ पुस : चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैङ्कहरूले पुस १

उपत्यकामा ४३८ सहित थप ९३६ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

काठमाडौं, ३० मंसिर : पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११७ जनामा गरेको परीक्षणमा ५८५ पुरुष र ३५१

भरतपुर मालपोतका तीन अधिकृतविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, ३० मंसिर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चितवन भरतपुरका लेखाका तीन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले तीन अधिकृतविरुद्ध ७ करोड रुपैयाँभन्दा धेरै रकम भ्रष्टाचार गरेको

‘टिकटक’ ले उदांगिँदै गोपनीयता

काठमाडौं, ३० मंसिर : नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर

घुसकाण्डमा फसेकाहरु नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा

काठमाडौं, ३० मंसिर : देशमा भ्रष्टाचार नियन्त्रणका लागि गठन गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा नियुक्ति पाएकाहरू विवादित हुन थालेका छन्। योग्यता नपुगेका लोकमानसिंह कार्की हुन् वा घुसकाण्डमा फसेका राजनारायण पाठक वा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.