मुख्य समाचार

देशैभरै चिसो बढ्यो, काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री

काठमाडौं, ४ पुस : केही दिनदेखि काठमाडौं उपत्यकासहित देशैभरै चिसो बढेको छ । काठमाडौंमा शनिबार बिहान शुक्रबारको तुलनामा केही तापक्रम भने बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम

सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षका रूपमा मनाइने छ : पर्यटनमन्त्री

काठमाडौं, ३ पुस : संस्कृति, पर्यटन तथा नागरिक उडड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई  आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा अगाडि बढाइने बताएका छन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले

जोरबिजोर प्रणाली हटेसँगै सडकमा जाम

काठमाडौं, ३ पुस : सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटेसँगै सडकमा जाम र भीडभाडका कारण स्वास्थ्य चुनौतीसमेत थपिएको छ । मङ्सिरदेखि नै सबै क्षेत्र खुल्न थालेपछि जोरबिजोर प्रणाली कायम गरी सवारी चलाउँदा

उपत्यकामा १२१ सहित थप ७८२ जनामा संक्रमण पुष्टि, १६ को मृत्यु

काठमाडौं, ३ पुस : पछिल्लो २४ घण्टामा नेपालमा ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७०६ जनाको परीक्षणमा ४७७ जना पुरुष र ३०५

काठमाडौँमा चिसो बढ्यो, आज यो वर्षकै कम तापक्रम

काठमाडौं, ३ पौष : पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँमा शुक्रबार वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ ।बिहीबार काठमाडौँको न्यूनतम

नेकपाका नेताहरु ओलीको पछिल्लो क्रियाकलापबाट आजित

काठमाडौं, ३ पुस :  प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीमा व्यक्त प्रतिबद्धताअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिनुको साटो उल्दै संवैधानिक परिषद्को बैठक राख्ने प्रयत्न गरेका छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी

नेपाली सेफ सन्तोष साह उत्कृष्ट तीनमै सिमित

काठमाडौं, ३ पुस :  बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगितामा उत्कृष्ट तीनमा नै सीमित भएका छन् । हिजो भएको बीबीसी वानमा प्रसारित प्रतिस्पर्धामा सन्तोष

उखु किसान ठग्ने ‘साहु’ खोज्न सर्कुलर

काठमाडौं, ३ पुस : नेपाल प्रहरीले उखु किसानबाट उखु लगेर सोबापतको रकम भुक्तानी नदिने चिनी मिलका ‘साहु’ खोज्न प्रहरी परिचालन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले किसानबाट

रोबर्ट लेवान्डोस्की फिफा वर्ष खेलाडी घोषित

काठमाडौं, ३ पुस : रोबर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन् । लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले वर्षको उत्कृष्ट पुरुष फुटबलरको अवार्ड प्राप्त गरेका छन्

फिफा ‘दी बेस्ट’ वर्षको उत्कृष्ट खेलाडीको घोषणा आज राति गरिँदै

काठमाडौं, २ पुस : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फिफा ‘दी बेस्ट’को घोषणा आज (बिहीबार) राति गर्ने भएको छ । फिफाले वर्षको उत्कृष्ट खेलाडीको घोषणा आज गर्ने भएको हो । विजेता

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.