नेपाली सेफ सन्तोष साह उत्कृष्ट तीनमै सिमित

काठमाडौं, ३ पुस :  बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगितामा उत्कृष्ट तीनमा नै सीमित भएका छन् ।

हिजो भएको बीबीसी वानमा प्रसारित प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि हात पारेका छन् ।

बीबीसीसँग कुरा गर्दै सन्तोषले आफू उपविजेतामा सीमित भए पनि दुःखी भने नभएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.