मुख्य समाचार

आज काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै

काठमाडौं, २९ चैत : काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा पर्व मनाइँदैछ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा एक दिन सार्वजनिक बिदा दिएको छ । चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको

संकटाले चुम्यो पहिलोपल्ट आहा रारा गोल्डकपको उपाधि

काठमाडौं, २८ चैत : १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि काठमाडौंको संकटा क्लबले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा पेनाल्टी सुटआउटमा अफ्रिकन रुट एसोसियसनलाई ४–२ गोल अन्तरले

पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी

काठमाडौं, २८ चैत : नेपाल पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी भएको छ ।  निर्वाचन समितिकाअनुसार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका

काठमाडौं मुद्रण उद्योग संघद्वारा नयाँ बर्षको भित्तेपात्रो विमोचन

रामहरि बस्नेत । काठमाडौं, २८ चैत : काठमाडौं मुद्रण उद्योग संघले शनिवार एक कार्यक्रम बीच नयाँ बर्षको भित्तेपात्रो (क्यालेण्डर) विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । आफ्ना समस्त

आहा रारा गोल्डकप : संकटा क्लब र अफ्रिकन रुटबीच आज फाइनल भिडन्त

काठमाडौं, २८ चैत : पोखरामा जारी आहा रारा गोल्डकप फूटबलको फाइनल भिडन्त आज हुँदैछ । उपाधिका लागि संकटा क्लब र अफ्रिकन रुट एसोसियसन मैदान उत्रँदै छन् । दिउँसो साढे ३ बजे

किन भयो देउवा–पौडेल भनाभन ?

काठमाडौं, २८ चैत : नयाँ सरकार गठनको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममा नै भनाभन भएको छ । कार्यक्रममा नै नेता पौडेलले नयाँ सरकार

ओली सरकार ढाल्ने देउवाको प्रस्तावमा महन्थ असहमत !

काठमाडौं, २८ चैत : नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग प्रस्ताव राखेको छ। प्रस्तावमा माओवादी केन्द्रले

सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्था खुला

काठमाडौं, २८ चैत : आज सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला रहने भएका छन् । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र

माओवादीका थप दुई सांसद कारबाहीमा, के हुन्छ अबको प्रक्रिया ?

काठमाडौं, २८ चैत : नेपाल कम्युनिस्ट पार्टी  (माओवादी  केन्द्र)  ले  पार्टी  परित्याग गरेर  नेकपा  (एमाले)  को  सदस्यता  प्राप्त गरेको भन्दै राष्ट्रिय सभाका दुई सदस्यलाई कारबाहीसहित   दल   त्यागको   जानकारी

चार दिन पैदल हिँडेर योजना सम्झौता गर्न पुगे हिमालपारीका बासिन्दा

काठमाडौं, २८ चैत : हुम्ला । हिमालपारिको गाउँ  लिमीबाट चार दिन  पैदल  हिँडेर  योजनाको  सम्झौता  गर्न  स्थानीय    बासिन्दा    सदरमुकाम    सिमकोट आइपुगेका छन् । प्रदेश  र  सङ्घीय  सरकार  मातहतका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.