मुख्य समाचार

चार सांसदलाई माओवादी केन्द्रको कारवाही

काठमाडौँ, २४ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका चार सांसदलाई कारवाही गरेको छ । प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर

मुलुकभर आज पत्रकार महासङ्घको निर्वाचन हुँदै

भीष्मराज ओझा । काठमाडौँ, २५ चैत : नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदैछ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान

माग पूरा गर्न जसपालाई फारम भर्न लगाउँदै सरकार

काठमाडौं, २४ चैत : जनता समाजवादी पार्टी (जसपा) नेपाल ले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । मधेस आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र

२७ वटा नयाँ सहरका लागि ५० अर्ब

काठमाडौं, २४ चैत : सरकारले मुलुकका विभिन्न भागमा निर्माणाधीन २७ वटा नयाँ सहरका लागि ५० अर्ब रुपैयाँ आवश्यक पर्ने जनाएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने १२, हुलाकी राजमार्गमा पर्ने १०

दिनहुँ हराउँछन् १० जना बालबालिका

काठमाडौं, २४ चैत : राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा मात्रै २ हजार ३ सय ८८ बालबालिका हराएका छन् । तीमध्ये १ हजार १ सय ६९ बालबालिका

भारतीयहरू क्वारेन्टाइन बस्न नेपालमा

काठमाडौं, २४ चैत : नेपालमा भारतीय पर्यटकको संख्या बढेको देखिएको छ । तर, तिनीहरू नेपालमा भ्रमण गर्नका लागि आएका भने होइनन् । उनीहरू काठमाडौंका होटेलहरूमा क्वारेन्टाइन बस्नका लागि आएका हुन् ।

वायु प्रदूषण अझ बढे सवारी साधन र उद्योग बन्द गरिने : विभाग

काठमाडौं, २४ चैत : केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी

नेपाल पक्षका नेताहरु तान्न ओली आफै सक्रिय

काठमाडौं, २४ चैत : प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन् । ओलीले नेपाल नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने

ला लिगा : बार्सिलोनाले भालाडोलिडलाई हरायो

काठमाडौं, २४ चैत : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । सोमबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १-० गोलले हराएको हो । बार्सिलोनाको जितमा ओस्मान डेम्बेलेले निर्णायक गोल

‘आहा रारा गोल्ड कप’ : मनाङ-मर्स्याङ्दीलाई पराजित गर्दै संकटा सेमिफाइनलमा

काठमाडौं, २४ चैत : पोखरामा जारी १९ औ संस्करणको ‘आहा रारा गोल्ड कप’ प्रतियोगितामा मनाङ–मस्र्याङ्दीलाई पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको क्वाटरफाइनल खेलमा संकटाले मनाङमाथि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.