
काठमाडौं, २८ चैत : इन्डियन प्रिमियर लिग (आइपीएल)-१४ औं संस्करणको पहिलो खेल निकै रोमाञ्चक भएको छ । गएराति भएको सो खेलमा साविक विजेता एवम् पाँच पटक च्याम्पियन बनेको मुम्बई इन्डियन्सलाई रोयल

काठमाडौं, २७ चैत : प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक पहल थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई नयाँ सरकार गठनको नेतृत्व

काठमाडौं, २७ चैत : जनता समाजवादी पार्टी (जसपा) ले मधेस आन्दोलनका क्रममा २१० जनालाई लगाइएका मुद्दा फिर्ता लिन बिहीबार गृह मन्त्रालयमा पत्र बुझाएको छ। पत्रमा मुद्दा लगाइएका व्यक्तिहरूको नाम राखिएको छ।

डोल्पा, २७ चैत : नेपालको प्रसिद्ध शक्तिपीठमध्ये एक त्रिपुरासुन्दरी मन्दिरमा ठड्याइएका काठका लिंगो दुईपटक भाँचिएका छन् । त्रिपुरासुन्दरी देवीका प्रतिमाको रुपमा रहेका लिंगो हावाहुरीका कारण गत मंगलबार राति र बिहीबार

कास्की, २६ चैत : ‘आहा रारा गोल्डकप’ मा संकटा क्लबले नेपाल एपीएफ क्लबलाई २–० अन्तरले पराजित गरेको छ । पोखरामा जारी १९ औ संस्करणको प्रतियोगिताको क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दीलाई १–० गोल अन्तरले

काठमाडौं, २६ चैत : दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन्। कोभिड १९ महामारीका कारण आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिबीच नेपालीको भान्छा

काठमाडौं, २६ चैत : सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विधेयक बिहीबार प्रतिनिधिसभामा पेस हुने भएको छ । विकास तथा

काठमाडौं, २४ चैत : गत फागुनसम्मको अवधिमा कुल ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । चालू आर्थिक वर्षको पहिलो ८ महिना

काठमाडौं, २४ चैत : बिमा कम्पनीहरूको लगानीयोग्य रकमलाई लक्षित गरी लामो अवधिको ऋणपत्र जारी गर्नका लागि बिमा समितिले सुझाव दिएको छ । मा कम्पनीहरूसँग लामो अवधिको लगानीयोग्य पुँजी भए पनि उक्त

काठमाडौं, २४ चैत : चालू आर्थिक वर्षमा नेपालमा करीब १ लाख मेट्रिकटन चिनी उत्पादन भएको अनुमान गरिएको छ । यस वर्षका लागि उखु क्रशिङ गर्ने काम १ साताअघि सकिएको थियो ।